काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो ।
भजन शिरोमणिको उपाधि पाएका भक्तराजले गाएका गीतहरू लोकप्रिय छन् । आचार्यले दर्जनौँ आधुनिक र लोकगीतसहित भजनमा स्वर तथा संगीत दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-