Tuesday, August 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसनको सुदूर पश्चिम प्रदेश बिस्तार 

फाल्गुन १७, २०८० ११:२१ मा प्रकाशित
जय नेपाल फाउन्डेसनको सुदूर पश्चिम प्रदेश बिस्तार 
Share on FacebookShare on Twitter
काठमान्डौ, १६ फाल्गुन । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले सुदूर पश्चिम प्रदेशको बिस्तार गरेको छ। सिंहदरबार पूर्वी गेट छेउ काठमाण्डौमा सम्पर्क कार्यालय रहेको संस्थाको नेपाल सहित अमेरिका, अस्ट्रेलिया र हंगकंगमा गरी ११ वटा च्याप्टर गठन भैसकेका छन्। मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्।
विस्तारित सुदूर पश्चिम प्रदेश समितिको संयोजकमा पूर्ण कुँवर रहनु भएको छ भने सदस्यहरूमा नवराज जोशी- कैलाली जिल्ला संयोजक, आशिष खत्री-कञ्चनपुर जिल्ला संयोजक, हरि उप्रेती- डडेलधुरा जिल्ला संयोजक, रघु कठायत-डोटी जिल्ला संयोजक, धुर्बराज उपाध्याय- बझाङ जिल्ला संयोजक, पदम रोकाया-बैतडी जिल्ला संयोजक, रुपेश सिंह साउद-दार्चुला जिल्ला संयोजक, मोहन कुँवर- अछाम जिल्ला संयोजक, शुरत शाह-बाजुरा जिल्ला संयोजक रहेका छन्। प्रदेश समितिमा हरेक जिल्ला समितिका संयोजकहरू स्वतः सदस्य हुने व्यवस्था अनुसार सुदूर पश्चिम प्रदेशका सबै जिल्लाहरूमा प्रदेश संयोजक चयन गरी अगाडी बढेको प्रदेश संयोजकले बताए।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result