Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसनका ६ प्रदेश समिति गठन

कोशी प्रदेश समिति बिस्तार अन्तिम चरणमा

चैत्र ६, २०८० ७:३४ मा प्रकाशित
जय नेपाल फाउन्डेसनका ६ प्रदेश समिति गठन
Share on FacebookShare on Twitter

काठमाडौँ – जय नेपाल फाउन्डेसनका ६ प्रदेश समिति विस्तार गरिएको छ । जस अनुसार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली, सुदूर पश्चिम र मधेस प्रदेश समितिहरू गठन गरिएको छ ।

गण्डकी प्रदेश संयोजकमा सुदिप मोहन भट्टराई चयन गरिएका छन् । यसै गरी प्रदेशका ११ जिल्ला संयोजकहरू पनि मनोनयन गरिएका छन् ।

म्याग्दीमा रेखा रेग्मी, पर्वतमा चित्रकला शर्मा भारती, मुस्ताङमा अनिशा तुलाचन, बाग्लुङमा नारायण शर्मा पौडेल र कास्कीमा अर्जुन गुरुङ संयोजक चयन भएका छन् ।

यसै गरी लमजुङमा शैलेन्द्र घिमिरे, मनाङमा योगेन गुरुङ, स्याङ्जामा अर्जुन कुमार पौडेल, गोरखामा दिपेन्द्र श्रेष्ठ, तनहुँमा आनन्दराज त्रिपाठी र नवलपुरमा नरेशमणी भण्डारी संयोजकमा मनोनयन भएको जय नेपाल फाउन्डेसन नेपाल शाखाका अध्यक्ष बद्री अर्यालले बताए ।

लुम्बिनी प्रदेश समिति गठन
यसै गरी लुम्बिनी प्रदेशमा पनि कमिटि गठन गरिएको छ । लुम्बिनी प्रदेश संयोजकमा टेकनारायण भुसाल चयन भएका छन् ।

बर्दियामा सुधांशु प्रकाश शर्मा, बाँकेमा लक्ष्मण राज पौडेल, दाङमा प्रकाश श्रेष्ठ, कपिलवस्तुमा शोहरत तेली, रुपन्देहीमा कमल प्रकाश भुसाल, नवलपरासीमा बलिन्द्र विक्रम शाही संयोजक मनोनयन गरिएका छन् ।

त्यसै गरी पाल्पामा सुरेश बहादुर बोहोरा क्षत्री, गुल्मीमा भगवती काफ्ले भण्डारी, अर्घाखाँचीमा धर्म खनाल, प्युठानमा देवेन्द्र वर्मा, रोल्पामा विमल कुमार जिसी र पूर्वी रुकुममा भीम खड्का संयोजक चयन भएका छन् ।

बागमती प्रदेश समिति गठन
यसै गरी श्रीराम लामिछानेको संयोजकत्वमा बागमती प्रदेश समिति गठन गरिएको छ । सिन्धुली संयोजकमा नवराज श्रेष्ठ रहेका छन् भने रामेछाप संयोजकमा कल्पना खड्कालाई जिम्मा दिइएको छ । त्यस्तै, दोलखा संयोजकमा राकेश श्रेष्ठ रहेका छन् भने काभ्रेपलाञ्चोक संयोजकको रुपमा सुन्दरमणि आचार्य रहेका छन् । त्यसै गरी चितवन संयोजकमा लीला बहादुर गुरुङ मनोनीत भएका छन् भने धादिङ संयोजकमा दीपक कोइराला रहेका छन् । त्यस्तै, रसुवा संयोजकमा विप्लव खड्का रहेका छन् भने सिन्धुपाल्चोक जिल्ला संयोजकमा ज्ञानु तिमल्सिना रहेकी छिन् । त्यसै गरी मकवानपुर संयोजकमा भुपेन्द्र कोइराला, नुवाकोट संयोजकमा दीपक लामा, काठमाडौँ जिल्ला संयोजकमा जय कृष्ण महर्जन, ललितपुर संयोजकमा रिसा श्रेष्ठ र भक्तपुर संयोजकमा जीवन खत्री रहेका छन् ।

कर्णाली प्रदेश समिति गठन
कर्णाली प्रदेश संयोजकको जिम्मेवारी देवकुमार सुवेदीलाई दिइएको छ । यस्तै, दैलेख जिल्ला संयोजकमा भरत प्रसाद रिजाल चयन हुँदा जाजरकोट संयोजकमा महेन्द्र शाह रहेका छन् । त्यसै गरी जुम्ला संयोजकमा मक्क बहादुर बुढा, सुर्खेत जिल्ला संयोजकमा रमेश कुमार सापकोटा, कालिकोट संयोजकमा यमुना बम रहेका छन् । त्यस्तै, सल्यान जिल्ला संयोजकमा डिल्ली रावल चयन हुँदा मुगुको संयोजकमा बसन्त डाँगर, डोल्पामा तुलबहादुर बोहरा, रुकुम पश्चिममा बसन्त चन्दका साथै हुम्ला संयोजकमा प्यारिलाल शाही चयन भएका छन् ।

सुदूर पश्चिम प्रदेश समिति गठन
पूर्ण कुँवरको संयोजकत्वमा सुदूर पश्चिम प्रदेश समिति गठन गरिएको छ। जिल्ला संयोजक तथा क्षेत्रीय समिति सदस्यहरूमा नवराज जोशी- कैलाली जिल्ला , आशिष खत्री-कञ्चनपुर जिल्ला , हरि उप्रेती- डडेलधुरा जिल्ला , रघु कठायत-डोटी जिल्ला , धुर्बराज उपाध्याय- बझाङ जिल्ला , पदम रोकाया-बैतडी जिल्ला , रुपेश सिंह साउद-दार्चुला जिल्ला , मोहन कुँवर- अछाम जिल्ला , शुरत शाह-बाजुरा जिल्ला रहेका छन्।

मधेस प्रदेश समिति गठन
मधेस प्रदेश संयोजकको जिम्मेवारी नवल किशोर यादवलाई दिइएको छ । जिल्ला संयोजकहरूमा अर्जुन प्रसाद शाह- सप्तरी, राम चन्द्र यादव-सिराहा, सञ्जय कुमार यादव-धनुषा, राम चन्द्र यादव- महोत्तरी, ठाकुर प्रसाद बख्रेल- सर्लाही, अशोक कुशवाह- रौतहट, हरी नारायण कुशवाह, मनोहर कुमार शाह-पर्सा रहेका छन्।

कोशी प्रदेश समिति बिस्तार अन्तिम चरणमा पुगेको र केहि हप्ता भित्रमा नै पूर्णता दिने तयारी रहेको नेपाल च्याप्टरका अध्यक्ष बद्रि अर्यालले बताउनु भयो।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन गर्दै नेपालको विकासमा समेत योगदान पुराउन जय नेपाल फाउन्डेसनको स्थापना गरिएको सो संस्थाले जनाएको छ ।

‘संसारका विभिन्न मुलुकमा फाउन्डेसनका १२ शाखाहरू गठन भै सकेका छन् भने नेपालका सातै प्रदेशहरूमा प्रदेश कमिटि गठन गर्ने प्रक्रिया पुरा हुन लागेको छ। संगठन निर्माण प्रक्रियासँगै विभिन्न रचनात्मक छलफल र बहस संचालन गर्न हामी क्रियाशील छौँ,’ जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका संस्थापक अध्यक्ष डा यादव पण्डितले भने ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result