Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउनडेशनले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल वेबिनार आयोजना गर्दै

असार १, २०८१ ९:४९ मा प्रकाशित
जय नेपाल फाउनडेशनले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल वेबिनार आयोजना गर्दै
Share on FacebookShare on Twitter

अष्ट्रेलिया, १३ जुन। जय नेपाल इन्टरनेशनल फाउनडेशनले “ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल” वेबिनार आयोजना गर्न लागेको छ। कार्यक्रममा
“खुला शिक्षा: कोभिड-१९ पछिका अवसरहरू” शीर्षकमा युनिभर्सिटी अफ कुइन्सल्याण्डका डा. देवराज पौड्यालले आफ्नो पेपर प्रस्तुत गर्दै हुनुहुन्छ भने “उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू: नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा नेपाल खुला विश्वविद्यालयको उपकुलपति प्रा शिलु मानन्धर बज्राचार्यले गर्न लागेको जय नेपाल इन्टरनेशनल फाउनडेशन अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा डिल्ली बन्जाडेले बताए।
प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार डा केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व भाइस चान्सलर प्राध्यापक जीवराज पोखरेल, पिएचडी, डा हिमलाल घिमिरे र डा प्रमोद ढकाल रहेका छन्।
कार्यक्रमलाई डा. राजु अधिकारीले संचालन गर्नेछन् भने जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्यालले नेपालमा समन्वय गर्नेछन्। विश्वव्यापी रुपमा खुल्ला बिश्वबिद्यालयको अवधारणा बढ्दै गएको परिप्रक्षमा नेपालले यसबाट कसरी फाइदा लिन सक्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष डा. यादव पण्डितले बताए।

कार्यक्रमको नेपाली समय
कार्यक्रम मिति: जुन २९, २०२४ (शनिवार )
समय र अवधि: बिहान ८:०० देखि १०:०० बजे (नेपाली समय)

कार्यक्रमको अमेरिकी समय
कार्यक्रम मिति: जुन २८, २०२४ (शुक्रवार )
समय र अवधि: साँझ १०:१५ देखि १२:१५ बजे (न्युयोर्क समय)
समय र अवधि: साँझ ०७:१५ देखि ०९:१५ बजे (क्यालिफोर्निया समय)

कार्यक्रममा जोडिनको लागि जुम लिंक
जुम आईडी: – 94536469651
पासवर्ड:- २०२४

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result