Sunday, September 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

पुस १८, २०८२ ८:०१ मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/ जनवरी २ नेपालका पुराना एवं सर्वाधिक लोकप्रिय पपगायक नविन के मट्टराईको जनवरी १० को स्यानफ्रान्सिस्कोमा हने कन्सर्ट शो ‘शोल्डआउट’ भएको छ । यसले गायक भट्टराईको चर्चित गीतहरु सुन्न वे एरियाका उनका फ्यानहरु निकै प्रतिक्षारत रहेको देखाएको छ ।
आयोजक प्रोजेक्ट इन्टरटेनमेन्टका अनुसार झण्डै ९ सय वरावरको सीट क्षमता भएको हल बुक गरिएको भएपनि टिकटहरु प्राय: सवै अनलाइनवाट विक्री भइसकेको छ । आयोजक हरि ओझाले ‘डोर टिकट’ विक्री नहुने जानकारी दिदै भने – ” टिकट प्रायजसो सबै विक्री भइसकेको छ, डोरमा किन्छु भनेर नआउनुहोला किनभने अब हामिसंग धेरे टिकट बाँकी छैन I
करिब २० वर्षपछि गायक नविन भट्टराईको शो अमेरिकाका विभिन्न शहरहरुमा भव्यताका साथ सम्पन्न भइरहेको छ । न्यू इयर इभमा टेक्ससको ड्यालसमा भएको शोमा उनको प्रस्तुति सुन्न र रमाउन धेरैको भीड लागेको थियो ।
वे एरियामा लामो समयदेखि वसोवास गर्दै आएका व्यावसायी एवं सेफ लक्ष्मण सापकोटाले नविन भट्टराईको कन्सर्ट हेर्न निकै उत्साहपूर्व प्रतिक्षा गरेको बताए ।
कार्यक्रम स्यानफ्रान्सिस्को शहरको ५५० वर्निभेल्ड एभेन्युमा साँझ ७: ३० वाट शुरू हुने छ । प्रोजेक्ट इन्टरमेण्टले नेपालका चर्चित कलाकारलाई विभिन्न कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छ I गत महिना मात्रै अर्का चर्चित गायक दुर्गेश थापाको लाइभ शो कन्सर्ट गरेको थियो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result