Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सार्वजनिक सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण : मन्त्री पोखरेल

फाल्गुन २७, २०७४ ३:२७ मा प्रकाशित
सार्वजनिक सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण : मन्त्री पोखरेल
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ फागुन /  रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण भएकाले महानगरको प्राथमिक योजनामा हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा वडा नंं ४ स्थित शंखपार्कको प्रस्तावित गुरुयोजनाबारे छलफल कार्यक्रममा उहाँले स्थानीयवासीको चासोलाई ध्यानमा राखी शंखपार्कलाई बहुविशेषतायुक्त बनाइनुपर्ने बताउनुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ निर्माण गर्ने र टिकाउने योजना लिएर कामपा अघि बढेको भन्दै सार्वजनिक जग्गा संरक्षण गर्नु सबैको समान दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुल्ला जिम र साइकल ट्र्याक बनाउन सुझाव दिनुभयो ।

कामपा वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले पार्कको प्रयोग गर्दा हल्ला भयो भन्ने छिमेकीबाट उजुरी आएको कुरा उल्लेख गर्दै, शहरी आचरण मापदण्ड र यसको पालनामा आफूले काम गर्ने बताउनुभयो ।

कामपा वडा नं ४, धुम्बाराहीमा चक्रपथसँगै जोडिएको शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो पार्क विसं २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रुपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि पार्कको नाम शंखपार्कका रुपमा पुनः नामाकरण गरिएको हो । हाल पार्कमा दैनिक औसत ५०० व्यक्ति घुम्न आउँछन् ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result