Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नगरसभामा १८ विधेयक प्रस्तुत

फाल्गुन २८, २०७४ १:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

पोखरा, २८ फागुन /  पोखरा लेखनाथ महानगरपालिकाको आजबाट शुरु भएको दोस्रो नगरसभामा १८ वटा विधेयक प्रस्तुत भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको सभामा विधायन समितिका संयोजक शोभामोहन पौडेलले ती विधेयक टेबुल गर्नुभएको थियो ।

सभामा प्रस्तुत विधेयकमा महानगरीय ऐनअन्तर्गत कृषि, कृषि बजार प्रवद्र्धन, सहकारी र कर्मचारी व्यवस्थापन ऐन रहेका छन् भने महानगरीय नीतिअन्तर्गत कृषि, पशु, स्वास्थ्य र सार्वजनिक नीजि साझेदारी नीति तथा ऐन छन् ।

महानगरीय कार्यविधिअन्तर्गत शिक्षा, एफएम रेडियो सञ्चालन, योजना आयोग गठन र विधायन समितिको कार्यविधि छन् भने निर्देशिकाअन्तर्गत फोहरमैला व्यवस्थापन, बजार अनुगमन, उपप्रमुखसँग महिला कार्यक्रम र भवन मापदण्ड र विज्ञापन नीति तथा निर्देशिका छन् ।

त्यस्तै महानगरीय न्यायिक समिति विधेयक पनि आजको सभामा प्रस्तुत भएको छ ।

प्रमुख जिसीले विधायन समितिका संयोजक पौडेलले टेबुल गर्नुभएका विधेयकलाई थप अध्ययन गरी त्यसलाई अझै परिष्कृत एवं जनमुखी बनाउन आगामी चैत ६ गते सम्मका लागि सदस्यलाई समय दिनुभयो ।

नगरसभामा प्रमुख तथा उपप्रमुख, ३३ वटै वडाका अध्यक्षसहित पाँच÷पाँच जना र मनोनित आठ जना गरी १७५ जना सदस्य हुनुहुन्छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result