Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘खिचडी’ सार्वजनिक

चैत्र १, २०७४ १:४९ मा प्रकाशित
‘खिचडी’ सार्वजनिक

lvr8L ljdf]rg k"j{ k|zf;s dbgb]j cfrfo{åf/f lnlvt …lvr8LÚ k':ts laxLaf/ sf7df8f}+sf] n]vgs'~hdf nf]sfk{0f ub}{ n]vs cfrfo{, kqsf/ 6+s kGt, 3f]i6/fOl6ª g]kfnsf cWoIf sdn 9sfn . t:jL/ M /fhf/fd sfsL{, /f;;

Share on FacebookShare on Twitter

काठमाडौं, १ चैत / पूर्व प्रशासक मदनदेव आचार्यद्वारा लिखित ‘खिचडी’ पुस्तक आज सार्वजनिक गरिएको छ ।

पुस्तकमा प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धि, अमेरिका, व्यापार, बेलायती महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अस्पताल, अदालत, दूताबास, र परराष्ट्र सम्बन्धी ३२ विषय समेटिएका छन् ।

पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लेखक आचार्य, पत्रकार टंक पन्त, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

सो अवसरमा पत्रकार पन्तले पुस्तकमा राजनीति र प्रशासन क्षेत्रमा अपारदर्शी विषयका बारेमा प्रकाश पारिएको जानकारी दिनुभयो ।

घोष्ट राइटिङ नेपालका अध्यक्ष ढकालले पुस्तक पठनीय भएको बताउनुभयो ।

घोष्टराइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक ३३४ पृष्ठको छ भने मूल्य रु ३७५ रहेको छ । संस्थाले हालसम्म १५० थरीका पुस्तक प्रकाशन गरीसकेको छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result