Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश ३ को बजेटबारे छलफल

चैत्र ४, २०७४ १:४१ मा प्रकाशित
कार्यालयहरू माफियाको कब्जामा : मुख्यमन्त्री पौडेल
Share on FacebookShare on Twitter

हेटौँडा, ४ चैत / प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आजदेखि दुई दिन चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्नुहँुदै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजनातर्जुमा गर्नुपर्ने बताउनुहँुदै सम्भव नहुने योजनातर्जुमा नगर्नु नै राम्रो हुने धारणा राख्नुभयो ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश नं ३ कृषि, उद्योग ,शिक्षा, पर्यटन, ऊर्जा र जनशक्तिको सम्भावना भएको क्षेत्र भएकाले यसको समुचित उपयोग गर्न इमानदारीपूर्वक एकजुट भएर काम गर्न आवश्यक छ भन्नुभयो ।

सो अवसरमा मन्त्रालयले विज्ञ ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, तीलचन्द्र भट्टराईलगायतका पाँच जनासँग चालु वर्ष र आगामी आवको बजेटसम्बन्धी संविधानमा भएको व्यवस्था तथा कानूनी व्यवस्थाबारे छलफल गरी प्रदेश सरकारलाई सुझाव दिनेछ ।

प्रदेश नं ३ को मन्त्रिपरिषद्ले चालू वर्षको बजेट यही चैत २० गते प्रदेशसभामा पेश गर्ने जानकारी दिएको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result