अर्थ/वाणिज्य

ट्राफिक कारबाहीबाट रु १२ करोड राजश्व सङ्कलन

काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन...

विस्तृत पढ्नुहोस्

नेपाल–श्रीलङ्का व्यापार प्रवद्र्धनकोे प्रयास

काठमाडौँ ।  छ दशक पुरानो नेपाल र श्रीलङ्काबीचको औपचारिक कूटनीतिक सम्बन्धलाई व्यापार–वाणिज्य र लगानीका क्षेत्रमा पनि थप घनीभूत बनाउने प्रयास...

विस्तृत पढ्नुहोस्

साताको शेयर बजारमा चार अर्बको कारोवार

  काठमाडौँ । धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न...

विस्तृत पढ्नुहोस्

नेपालमा पहिलो पटक कालिज व्यवसाय सञ्चालन

शरद शर्मा काठमाडौँ, १३ पुस : नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरिएको छ । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा...

विस्तृत पढ्नुहोस्

त्रिशूली महोत्सवमा रु दुई करोड कारोवार

विदुर, १३ पुस  : नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव रु दुई करोडको कारोवार गरी सम्पन्न...

विस्तृत पढ्नुहोस्

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

काठमाडौँ, ११ पुस  : नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ ।...

विस्तृत पढ्नुहोस्

शेयर कारोवार गर्न सहायक कम्पनी खोल्न पाइने

काठमाडौँ, ११ पुस  : हाल सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने भएका छन्...

विस्तृत पढ्नुहोस्

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

काठमाडौँ, १० पुस  : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय...

विस्तृत पढ्नुहोस्

जलविद्युत् कम्पनीले दश प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ, ९ पुस । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने...

विस्तृत पढ्नुहोस्

नयाँ वर्षका अवसरमा पाेखराका होटेल धमाधम बुकिङ हुँदै

  –वासुदेव पौडेल पोखरा, ८ पुस ।  नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको...

विस्तृत पढ्नुहोस्

करको दायरा वृद्धि गरिएको छ  : अर्थमन्त्री

राँझा, ७ पुस ।  अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय...

विस्तृत पढ्नुहोस्

फछ्र्याैट गर्ने कामको अन्तिम द्वार राष्ट्र बैँकले तोकेको निकाय हुनुपर्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ, ६ पुस ।  अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित...

विस्तृत पढ्नुहोस्

नागरिक लगानी कोषमा भद्रगोल, सुधारको प्रयास थालिएको कोषको दाबी 

नागरिक लगानी कोषमा भद्रगोल, सुधारको प्रयास थालिएको कोषको दाबी  –नारायण ढुङ्गाना काठमाडौँ, ६ पुस  : नेपाल सरकारको समेत लगानी रहेको नागरिक...

विस्तृत पढ्नुहोस्
Page 38 of 60 1 37 38 39 60

Facebook