Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !

अमेरिकाका विभिन्न शहरमा साँगितिक प्रस्तुती दिन

बैशाख ३१, २०८१ २:१० मा प्रकाशित
मे १८ मा १९७४ एडीले वे एरिया तताउने !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को अमेरिका ।
नेपालको प्रख्यात म्यूजिकल ब्याण्ड ‘१९७४ एडी’ ले आफ्नो स्थापनाको ३० औं वर्षगाँठको अवसरमा अमेरिकाका विभिन्न राज्य र शहरमा सांगितिक प्रस्तुती दिने भएको छ । आफ्नो स्थापनाको ३० औं वर्षको अवसरमा ब्यान्डले अमेरिकामा सांगितिक भ्रमण गर्न लागेको हो । यसैक्रममा वे एरियामा उत्कृष्ट इभेन्ट म्यानेजमेण्ट गर्दै आएको मानापाथीको आयोजनामा क्यालिफोर्नियाको वर्कलीमा आगामी मे १८ मा ठूलो म्यूजिकल कन्सर्ट हुन लागेको छ । वे एरियाको प्रसिद्ध थिएटरको रूपमा रहेको बर्कलीस्थित  ‘युसी थिएटर’मा हुन लागेको यस कार्यक्रम नेपाल बाहिरका नेपालीलाई जोड्ने  ‘माना-पाथी’का टीम मेम्बर सागर पौडेलले बताए ।
हरेक उमेर समुहका लागि चर्चित रहेको यस वाण्डको प्रस्तुतीमा सहभागी हुन आफु निकै ‘एक्साइटेड’ रहेको एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले बताए ।
मानापाथीका सागर पौडेलका अनुसार वे एरिया मात्र होइन क्यालिफोनियाका अन्य शहरहरवाट पनि उत्तिकै मात्रामा सहभागीहरुले उत्सुकता देखाएका छन् । नेपालको चर्चित ब्याण्डलाई आफ्नो ठाउँमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं, सागरले भने टिकटको विक्री निकै उत्साहजनक छ । टिकट मानापाथीको आधिकारिक वेभ www.maanapaathi.com मा गएर टिकट किन्न सकिनेछ ।
चर्चित गायकद्वय फिरोज स्याङ्देन र एड्रियन प्रधान रहेको यस ब्यान्डले ‘परेलीमा लुकाइ राखन ’ ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा ’ सम्झी बस्छु, ‘शताब्दी, जंगी निशान, पिंजडाको सुगा, अन एयर, हजार सपना लगायतका गितहरु नेपालको सांगितिक जगतमा सर्वाधिक लोकप्रिय छन् ।
आहा प्रोडक्सनले यस ब्यान्डलाई अमेरिका भ्रमणमा ल्याएको हो र २२ बर्ष पछि  अमेरिकामा १९७४ एडी ब्याण्डको सम्पूर्ण सदस्यको सहभागितामा सांगीतिक प्रस्तुति हुन लागेको आहा प्रोडक्सनका संस्थापक उज्ज्वल सिंहले जानकारी दिए ।
१९७४ एडी ब्याण्डले अमेरिकाका विभिन्न शहरहरुमा सांगितिक कार्यक्रम गर्ने तालिका वमोजिम शनिवार मिनिसोटा मा कार्यक्रम सम्पन्न भएको छ । प्रोडक्टसनका अध्यक्ष अनिल सायमीका अनुसार १९७४ एडीले
मिनिसोटा, सान फ्रान्सिस्को, सिकागो, डालस, भर्जिनिया, सियाटलमा प्रस्तुती दिने कार्यक्रम तय गरिएको छ । मे ११ मा मिनिसोटावाट यात्रा सुरु गरेको ब्याण्डले सान फ्रान्सिस्कोमा मे १८, सिकागोमा मे १९, डालसमा मे २५, भर्जिनियामा जुन १ र सियाटलमा जुन ५ मा कार्यक्रमको तालिका रहेको छ ।यस ब्याण्डमा फिरोज स्याङ्गडेन ,एड्रियन प्रधान , संजय श्रेष्ठ ,मनोज केसी ,मनोस सिंह तथा निराकार याक्तुम्बा रहेका छन् । साउण्ड इन्जिनियरको रुपमा विनयमान अमात्य, ग्राफिक्स प्रिन्जेटरको रुपमा  केल्भिन मालाकार, लाइट ईन्जियरको रुपमा लक्ष्मण घिमिरे रहने तथा कार्यक्रमको संचालनका लागि पूर्व मिस नेपाल वल्र्ड  प्रियंका रानी जोशी पनि अमेरिका आएकी छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result