सुभानु आचार्य ललितपुर,२५ कात्तिक: काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २४ कात्तिक : अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा...
विस्तृत पढ्नुहोस्बेत्रावती, २४ कात्तिक : नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु,...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २४ कात्तिक : सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट...
विस्तृत पढ्नुहोस्अत्तरिया, २४ कात्तिक : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । कञ्चनपुरको...
विस्तृत पढ्नुहोस्चितवन, २४ कात्तिक : भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि...
विस्तृत पढ्नुहोस्अशोक घिमिरे काठमाडौँ, १९ कात्तिक : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १९ कात्तिक : वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का...
विस्तृत पढ्नुहोस्ओखलढुङ्गा, कात्तिक १९ : ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका...
विस्तृत पढ्नुहोस्राजापुर, १९ कात्तिक : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा...
विस्तृत पढ्नुहोस्जेनेभा, १५ कात्तिक हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा भएका झडपमा परी...
विस्तृत पढ्नुहोस्सप्तरी, १५ कात्तिक : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई...
विस्तृत पढ्नुहोस्म्याग्दी, १५ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा...
विस्तृत पढ्नुहोस्दमौली, १५ कात्तिक : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको...
विस्तृत पढ्नुहोस्धादिङ, १४ कात्तिक : दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै...
विस्तृत पढ्नुहोस्