काठमाडौँ, २४ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २४ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २४ वैशाख / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग बेलायती संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । ऊर्जा मन्त्रालयमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २३ वैशाख / संघीय संसद्को दोस्रो अधिवेशनअन्तर्गत माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाको पहिलो बैठक आज बस्यो । संघीय संसद्...
विस्तृत पढ्नुहोस्काठमाडौँ,२३ वैशाख / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २३ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २२ वैशाख/ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले...
विस्तृत पढ्नुहोस्इटहरी, २२ वैशाख/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा आज दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २२ वैशाख/ संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २२ वैशाख/ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित हुनुभएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २१ वैशाख / सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २१ वैशाख / नेपाल निजामती कर्मचारी युनियन (संघ)ले निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग गरेको छ । युनियन...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २१ वैशाख / नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ...
विस्तृत पढ्नुहोस्विराटनगर, २१ वैशाख / जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने...
विस्तृत पढ्नुहोस्चितवन, २१ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कृषि तथा वन...
विस्तृत पढ्नुहोस्