Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्रीमण्टमा आइतवार “लाइफ ईन एलए”को प्रदर्शनी

नेपालीहरुवाट पाएको सद्भाववाट म निकै उत्साहित छुू -ब्यास विसु

पुस १८, २०७८ १२:२६ मा प्रकाशित
फ्रीमण्टमा आइतवार “लाइफ ईन एलए”को प्रदर्शनी
Share on FacebookShare on Twitter

दूरवीन नेपाल
स्यानफ्रयान्सिस्को, जनवरी १
नेपाली युवा ईन्जिनियर  वास विसुले निमार्ण गरेको नेपाली चलचित्र “लाइफ ईन एलए ” को आइतवार वे एरियामा प्रदर्शन गरिएको छ । अमेरिका आउने नेपाली युवायुवतीले भोग्ने समस्या, संघर्ष र गर्नुपर्ने मेहनतको सेरोफेरोमा निमार्ण गरिएको सो चलचित्र अंग्रेजी नया वर्ष २०२२ को अवसरमा वे एरियाको फ्रिमण्टस्थित सिने लाउन्ज फ्रिमण्ट सेभेन सिनेमा थिएटरमा प्रदर्शन गरिएको हो । सो चलचित्र हेर्न वे एरियाका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
“सपना बोकेर सात समुद्रपारीको देशमा नेपाली खासगरी विधार्थीले पढाईसंगै गर्नुगर्ने संघर्ष, ग्रीनकार्डको सपना अनि पैसा कमाउने चाहना” लगायतका विषयहरुलाई आधार बनाएर निमार्ण गरिएको यस चलचित्रले हरेक आप्रवासी नेपालीको आफ्नै कथा बोकेको चलचित्रका निर्माता एवं नायक वास बिसुले जानकारी दिए । उनका अनुसार यस चलचित्र हेर्ने हरेक नेपालीलाई पर्दामा आफ्नै कथाका पानाहरु उतारिएका छन् जस्तो अनुभूत हुनेछ । क्यालिफोर्नियाको हलिउड, स्यानफ्रयान्सिस्को एवं अमेरिकाका् विभिन्न शहर र नेपालमा छायांकन गरिएको यस चलचित्रले यसअघि क्यालिफोर्नियाको लस एन्जलस, टेक्सासको डल्लास र म्यासाचुसेट्सको बोस्टनमा ग्य्राण्ड प्रदर्शन गरिसकेको छ ।
यसअघिका प्रद्रर्शनवाट आफु धेरै उत्साहित भएको र अमेरिका विभिन्न शहरहरुमा प्रदर्हनको तयारीमा रहेको निर्माता एवं नायक  वास विसुले बताए । ूनेपालका धेरै कलाकारहरु अमेरिकामा हुनुहुन्छ र लाखौको संख्यामा नेपालीहरुको उपस्थिति छ, हामीले ब्यावसायिक  आधारित फिल्म बनाउन सक्छौ” उनले भने -“यस फिल्ममा नेपालीहरुवाट पाएको सद्भाववाट म निकै उत्साहित छुू “।
यस चलचित्रमा अमेरिकामा रहेका कलाकाहरु आकेशा विष्ट, ब्यास विसु, शिल्पा मास्के, गौरव पहारी, बुद्दि तामा, लोकेन्द्र लेखक लगातले अभिनय गरेका छन । आजबाट यस चलचित्रले ब्यावसायिक रुपमा प्रदर्शनी शुरु गरेको र आगामी माघ महिनावाट नेपालमा हलहरुमा प्रर्दशनको तयारीमा रहेको छ ।

सम्बन्धित समाचार

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान
Breaking News

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय
Breaking News

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
Breaking News

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा
Breaking News

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो
Breaking News

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.