Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

पुस २१, २०७९ १०:४१ मा प्रकाशित
दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
Share on FacebookShare on Twitter

स्यानफ्रयान्सिस्को, क्यालिफोर्निया
बे एरियाका युवा ब्यावसायी एवं समाजसेवी दिक्पाल केसीले निमार्ण गरेको सांगेतिक कोशेली ‘थोत्रो चोली’ बजारमा आएको छ । आमाको मर्मस्पर्शी कथा बोकेको यस गीत सार्वजनिक गरिएको केही दिनमा नै लोकप्रिय बनेको छ ।
दिक्पाल केसीको मूख्य अभिनय रहेको यस गीतका रचनाकार हरि बस्ताकोटी हुन् भने राज सिग्देल  गायक एवं संगीतकार हुन् । दिक्पाल केसी र बेनिशा हमालको अभिनय रहेको यस गीतको भिडियो निर्देशन युवराज वाइबाले गरेका हुन् ।
निर्माता एवं कलाकार दिक्पाल केसी आफ्नै गाउंको आमाहरुको कथा, दुख पीडालाई सजीव रुपले प्रस्तुत गरिएको गीतको निमार्ण र अभिनय गर्न पाउनु आफ्नो लागि खुशीको कुरा भएको बताउछन् । उनी भन्छन्- ‘मेरो जस्तै  सबै आमाहरुको कथा हो, खासगरि गाउले परिवेशका  आमाहरुको, यसकारण पनि मैले यसको निमार्ण गरेको हु’ । उनी गीतमा ब्यक्त भएको शब्द र भावनामा हरेक आमाहरुको कथा र संघर्ष भएको बताउदै भन्छन्-‘ यसले हरेक छोराछोरीले आफ्ना आमाप्रति गर्नुपर्ने कर्तब्यको बोध पनि गराउछ’ ।

यो आफ्नो पहिलो प्रयास भएको र आगामी दिनहरुमा सन्देशमुलक प्रस्तुतीहरु लिएर आउने केसी बताउछन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result