Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘हिमालय जेट’को पहिलो सीधा उडान लण्डन-काठमाडौं हुने

पुस २०, २०८० ९:३५ मा प्रकाशित
‘हिमालय जेट’को पहिलो सीधा उडान लण्डन-काठमाडौं हुने
Share on FacebookShare on Twitter

लण्डन /बेलायत

डिसेम्वर ४

बेलायतमा प्रसिद्ध  नेपाली मुलका गुरुगं परिवारको स्वामित्वमा रहेको हिमालय जेटले आफ्नो पहिलो सीधा उडान नेपालवाट शुरु गर्ने भएको छ । नयाँ बर्षमा प्रेस रिलिज जारी गर्दै सो कम्पनीले लण्डन तथा युरोपका विभिन्न शहरहरुवाट आफ्नो कम्पनीको सीधा नेपाल उडान अन्तिम चरणमा पुगेको बनाएको छ ।
विगत ७ बर्ष देखि बजार बिश्लेषण र अनुसन्धानमा संलग्न सो बेलायती कम्पनीले नेपाल सीधा उडानको अन्तिम तयारी गत सेप्टेम्वर महिनावाट शुरु गरेको उल्लेख गरेको छ ।
कम्पनीका अनुसार गत सेप्टेम्वरमा नै बेलायती ब्यावसायी पल अर्गललाई उडान निर्देशक एवं बेलायतको लागि जनरल सेल्स एजेण्टमा मा नियुक्ति गरिएको छ भने नेपालमा जेनिथ ट्राभल्सका जोय देवानलाई नेपालको जनरल सेल्स एजेण्ट नियुक्त गरिएको छ ।
कम्पनीले लण्डनको अलावा युरोपका अन्य शहरहरु पेरिस, फ्रांकफ्रट,मेड्रिट, र अष्ट्रेलियाको सिड्नीवाट पनि सन् २०२४ मा सीधा नेपाल उडानको तयारी गरेको बताएको छ भने मकाओ, भेगस र लस एन्जलस लयागतका शहरहरुको चार्टड उडानको तयारी गरेको प्रेस रिलिजमा उल्लेख गरेको छ
नेपाल र बेलायतवीच सन् १९९४मा द्धिपक्षीय उडान सहमति भएको २९ बर्षपछि गुरुगं परिवारले सो निर्णय कार्यान्वयनको जिम्मेवारी पाएको उल्लेख गर्दै प्रेस नोटमा भनिएको छ, पहिलो चरणमा लण्डन काठमाडौं सीधा उडान कम्तीमा ३ पटक हुनेछ ।
उडान क्षेत्रलाक्षर्् नयाँ दिशा दिन बेलायतको ट्रान्सपोर्ट एभिएसन डाइरेक्टोरेट मार्क बोल्सी, चिफ एयर सर्भिस नेगोसिएटर एवं हिमालय जेटका प्रेसिडेण्ट दीपेन्द्र गुरुंगको प्रतिनिधि मण्डलले सबै तयारी पुरा गरेको जारी प्रेस नोटमा बताइएको छ ।
उडान क्षेत्रमा आफूले विशिष्ट योगदान पुर्याउने लक्ष्य राखेको बताउदै सो कम्पनीले हिमालय जेट लक्जरी उडानको उदाहरण बन्ने उल्लेख गरेको छ ।

कम्नीले गत सेप्टेक्वर महिनामा खुल्ला गरेको प्रि बुकिंगमा ५४ हजार भन्दा बढीले बुक गरेको र सो संख्या युरोपका अन्य शहरहरुमा पनि उत्तिकै रहेको बताइएको छ । बसो कम्पनीले ग्राहकहरुलाई उडान क्षेत्रमा रहेका ५ तारे होटल, रेष्टेरेण्ट, कार रेण्टल, सिनेमा तथा सपिंग मलहरुमा ७० प्रतिशत सम्मको भारी छेटको ब्यवस्था गरेको उल्लेख गरेको छ ।
हिमालय जेटको सो उडानवाट नेपालको पर्यटन उद्योगले निकै फड्को मार्ने पर्यटन ब्यावसायीहरुले बताएका छन् । युरोपका विभिन्न शहरहरुमा लाखौं नेपालीहरुको बसोवास रहेको र नेपालसंगको सीधा उडानवाट लाखौं नेपाली लाभान्वित हुनेछन्

सम्बन्धित समाचार

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
प्रवास

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result