Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको संरक्षक र सल्लाहकार समितिले पायो पूर्णता 

पुस २४, २०७६ ५:१९ मा प्रकाशित
एनआरएनए अमेरिकाको संरक्षक र सल्लाहकार समितिले पायो पूर्णता 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।
अमेरिका 

     कार्यसमिति भित्र चर्को मतमतान्तरका बीच गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संरक्षक समिति र सल्लाहकार समितिलाई पूर्णता दिएको छ । बैठक समापनको क्षणमा कार्यसमितिमा नाटकीय ढङ्गले प्रवेश गराइदै आएका प्रस्तावमा असहमति राख्ने कतिपय सदस्यहरूको कन्फरेन्स कल बैठकबाट सम्पर्क नै काटिदिएर एकतर्फी रुपमा महासचिवले पशुपति पाण्डेले बैठक चलाएको आरोप समेत कतिपय सदस्यले लगाएका छन् । कार्यसमितिका अधिकांश बैठकहरूमा विधि र पद्धतिबाट संस्थागत हितमा अगाडि बढ्ने भन्दा पनि स्वार्थ र दाउपेचमा केन्द्रित भएर प्रस्तावहरू ल्याइने गरेको कतिपय सदस्यहरूको गुनासो छ ।  

यस्तै आरोप र प्रत्यारोपका बीच आइतबार समापन भएको बैठकले गरेका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । कार्यसमिति बैठकले सल्लाहकार समितिलाई पूर्णता दिएको एआरएनए अमेरिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाको विधानमा निवर्तमान सभापति प्रमुख संरक्षक रहने ब्यवस्था अनुसार नै डाक्टर केशव पौडेललाई प्रमुख संरक्षक र पूर्व अध्यक्ष खगेन्द्र जी सी, श्री पराजुली, बर्तनमा क्षेत्रीय उपसंयोजक नवीन शेरचन र डाक्टर रुद्र अर्याललाई संरक्षक समिति सदस्यमा मनोनयन गरिएको छ । 


त्यस्तै रिक्त रहेको सल्लाहकार समिति ७ सदस्यमा सञ्जय थापा, राधा पौडेल, विद्यासागर योञ्जन, शिव मल्ल, डाक्टर चिरन्जिबि भट्टराई, बादल भुजेल र मनोज घिमिरेलाई मनोनित गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result