Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालमाथिको बलमिचाइँ रोक्न भारतलाई एमालेको आग्रह (विज्ञप्तिसहित)

पुस २७, २०७८ ७:२८ मा प्रकाशित
नेकपा (एमाले) को जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट उद्घाटन गर्ने
Share on FacebookShare on Twitter

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि भारतले गरिरहेको भन्दै तत्कालल त्यस्ता काय{ बन्द गन{ आग्रह गरेको छ । विदेश विभाग प्रमुख रहेका राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ।’

हालसालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउँदै छिटो काम सम्पन्न गन{ निदे{शनसमेत दिएका थिए ।

एमालेले यसप्रति सरकारको आधिकारिक धारणा माग गदै{ अहिलेसम्म सरकार मौन बस्नुले अनेकौं प्रश्न उब्जाएको बताएको छ । विज्ञप्तिमा, ‘तर राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

‘नेपाल – भारतको संयुक्त बैठकमा सीमालगायत दुई देशमा थाती रहेका विषयहरुलाई कूटनीतिक माध्यमद्वारा टुंग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीब्रता दिइरहेकोप्रति नेकपा ( एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान
Breaking News

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय
Breaking News

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
Breaking News

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा
Breaking News

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो
Breaking News

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

रवि लामिछानेले दिए राजीनामा
Breaking News

रवि लामिछानेले दिए राजीनामा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.