Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन अमेरिकाको बैठक सम्पन्न, स्वच्छ निर्वाचन गराउन तीन समिति गठन

पुस २९, २०७५ १:४७ मा प्रकाशित
एनआरएन अमेरिकाको बैठक सम्पन्न, स्वच्छ निर्वाचन गराउन तीन समिति गठन
Share on FacebookShare on Twitter

न्युयोर्क १२ जनवरी  । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विवाद रहित बनाउन विभिन्न समिति गठन गर्दै गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको कार्यसमितिको पूर्ण बैठक शनिवार न्युयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको छ। 

एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले हाल सम्मको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । प्रतिवेदन अनुसार एनआरएन अमेरिकाको अहिले सम्म ४५ हजार ३ सय १५ अमेरिका डलर बचत रहेको छ । 

बैठकमा कार्यसमितिका ३३ मध्ये २९ जना सदस्य सहभागि थिए । यस्तै बैठकमा एनआरएन उत्तर अमेरिकाका क्षेत्रीय उप सम्योजक नविन शेरचन, एनआरएनए सल्लाहकार, आईसीसी सदस्य, विभिन्न विभागका प्रमुखहरू पनि सहभागि थिए । 

कार्यसमिति बैठकले एनआरएनको आसन्न निर्वाचनलाई लक्षित गर्दै तीन वटा समिति गठन गरेको छ । मुख्यतय सदस्यतालाई लिएर एनआरएन अमेरिकाका प्रयास विवादमा पर्दै आएको छ । सदस्यता वितरण तथा नविकरणलाई विवाद रहित बनाउनका लागि बैठकले विभिन्न समिति पनि गठन गरेको छ । 

एनआरएन अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारीका अनुसार प्राविधिक पक्ष हेर्न स्वाराज खातीको संयोजकत्वमा तीन समिति गठन गरेको छ । यस्तै एनआरएन सदस्यता छानविनका लागि गठन गरिने थर्डपार्टी भेरिफिकेशन कमिटीलाई सहयोग गर्न उपाध्यक्ष रामकुमार सुवेदीको संयोजकत्वमा समिति गठन गरेको छ ।  

थर्ड पार्टी खोज्ने जिम्मा खाति र योन्जनलाई दिइएको छ । उनीहरूको सिफारिसलाई कार्यसमितिमा प्रस्तुत गरिने छ । 

यस्तै सुवेदीको समितिलाई परामर्श दिन तारा निरौला र शैलेस श्रेष्ठ रहने सुपरिवेक्षण कमिटी गठन गरेको छ । 

बैठकले गठन गरेका समितिहरू 

सुचना तथा प्रविधि समिति 

संयोजक : स्वाराज खाती 

सदस्य : पवन योन्जन

सदस्य : सत्य चौधरी 

आईटी विज्ञ चयनका लागि 

सुपरिवेक्षण कमिटी 

संयोजक : तारा निरौला 

सदस्य : शैलेस शेष्ठ 

थर्डपार्टी भेरिफिकेशनलाई समन्वय गर्न 

आन्तरिक कमिटी 

संयोजक : रामकुमार सुवेदी 

सदस्य : बाल जोशी 

सदस्य : पवन योन्जन 

कार्य समिति बैठक अगाडि च्याप्टर अध्यक्षहरूसँग बैठक भएको थियो । सो बैठकमा च्याप्टर अध्यक्षहरूले आ-आफ्नो क्षेत्रको कार्य प्रगति प्रस्तुत गरेका थिए । 

कार्यसमितिको बैठक पछि साँझ नै एनआरएन अमेरिकाले गाला डिनरको आयोजना थियो । बैठकसँगै एनआरएन अमेरिकाको आगामी निर्वाचनमा नेतृत्वका आकांछीहरूले आफ्ना गतिविधिलाई पनि तिव्रता दिएका छन । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result