युयोर्क । युनाइटेड नेपाल एसोशिएशनले आसन्न चौथौ सम्मेलन सफल पार्न आइतवार न्युयोर्कमा समुदाय सँग छलफल गरेको छ ।
अमेरिकामा रहेका नेपाली मुलका युवालाई अमेरिकामा राजनीति, शिक्षा, व्यापार, खेलकुद लगायतका क्षेत्रमा कसरी मुलधारको बाटो देखाउने भन्ने उद्देश्य सहित सस्थाले आफ्ना गतिविधि सन्चालन गर्दै आएको छ ।
न्युयोर्क सम्मेलन मे महिनामा हुदै छ । आइतवारको छलफलमा न्युयोर्कमा क्रियाशील विभिन्न संघ सस्थाका प्रतिनिधिले सम्मेलनको शुभ कामना सहित आफ्नो धारणा राखेका थिए ।










प्रतिक्रिया लेख्नुहोस्:-