Saturday, August 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हामी दाेस्राे बर्षमा प्रवेस गर्याैं 

माघ ४, २०७५ ३:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिकामा दर्ता भएर प्रवासी नेपालीहरूका चासो र सरोकारका विषयलाई समेट्दै सञ्चालनमा आएको दूरबिन नेपाल डट कम पहिलो वर्ष पार गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । क्रमशः छापा पत्रकारिता, रेडियो र टेलिभिजनको दबदबा पछि सुरु भएको डिजिटल जर्नालिजमको युगमा अनलाइनको पहुँच र प्रभाव विस्तार भइरहेको छ ।

स्वदेश र विदेशमा रहेका नेपालीहरूका विषय वस्तुलाई छिटो पस्कन सम्भव तुल्याएका कारण अनलाइन नै हाम्रो रोजाइमा पर्‍यो । सन्चारकर्ममा रुचि भएका र नेपालमा व्यावसायिक पत्रकारिता गरेर आएका पत्रकार साथीहरू मिलेर एक वर्ष अघि यसको सुरुवात गरिएको हो ।

प्रवासी नेपाली पत्रकारितामा व्यावसायिक जगमा उभिएर निरन्तरता दिन धेरै खालका चुनौतीको सामना गर्नु पर्छ । पत्रकारिताको आधारभूत मूल्यमान्यताको पालना गर्दै प्रवासमा बचेको समय सदुपयोग गर्ने ध्येयका साथ दूरबिन नेपालको सुरुवात भएको थियो । प्रवासी नेपालीहरूका सामूहिक चासो र सरोकारमा जोडिएर वाचडगको रूपमा सहयात्रीको भूमिकामा रहने हाम्रो लक्ष्य र उद्देश्य रहेको छ ।

समाज र पत्रकारिता एक अर्काका अभिन्न अङ्ग हुन् । प्रवासमा समुदायका राम्रा काममा हाम्रा कलम सहयोगी बन्ने छन् भने नराम्रा कर्महरूको चिरफार गर्ने छौँ । प्रवासी नेपालीसमुदायका साथमा हाम्रो मूल नेपालमा समेत योगदान पुग्न सकोस् भन्ने भावना राखिएको छ ।

एकबर्षको यात्रामा हामीलाई हरतरहले सहयोग पुर्‍याउनुहुने सबैमा हामी हृदय देखि धन्यवाद दिन चाहन्छौ । आगामी दिनमा समेत हाम्रो व्यावसायिक पत्रकारिता गर्ने अभियानमा यहाँहरू सबैको साथ रहने विश्वास लिएका छौँ ।

तोया दाहाल
अध्यक्ष
दूरबिन नेपाल एल एल सी, अमेरिका

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result