Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्तम र पातलीसँग दुई घण्टा मार्टिनेजमा/ हरिहर र प्रिसकिलाको जस्तो गहिरो प्रेम चाही मेरो एल्वममा छैन – उत्तम कार्की

माघ ६, २०७५ ९:५३ मा प्रकाशित
उत्तम र पातलीसँग दुई घण्टा मार्टिनेजमा/   हरिहर र प्रिसकिलाको जस्तो गहिरो प्रेम चाही मेरो एल्वममा छैन – उत्तम कार्की
Share on FacebookShare on Twitter

अमेरिका
शुक्रवार बिहानै सानफ्रानसिस्कोको उत्तर पूर्विभाग वालनटक्रिकमा पुग्नु पर्ने थियो । डम्म हुस्सु लागेको बिहान । ग्रिनफिल्डबाट १ सय ६० माइलको यात्रा । गाडिको लाइट हुस्सुमा ठोकिएर तिरिमिरी । सडक मार्गका व्यवधानसँग जुधाउँदै गाडिलाई दौडाए । मन भने भजनसँग भक्ति मार्गमा निश्फिक्रि दौडिरहेको थियो । साढे दुई घण्टा बितेको पत्तै भएन । वालनटक्रिक पुगेको एक घण्टामा काम सकियो । हामी त्यसपछि सोझै उत्तमकी पातलीको किचेन तर्फ हानियौँ । मार्टिनेज पुग्दा किचेनमा उत्तम कार्की र पातली अर्थात् लक्ष्मी कार्की दुवै प्रफुल्ल मुन्द्रामा थिए ।
“हैट ! कसरी आइपुगे आज गाउँले भाइको जोडी ?” उत्तमले सधैँ झैँ हास्तै सोधे । पातलीले थपिन “जाडो छ औधी, चिया बनाए है ।” हामीले टाउको हल्लायौँ । उत्तम कोठा भित्र छिरे । एक प्लेट फलफुलको सिद्रा लिएर आए । भर्खरै युरोप भ्रमणबाट आएका उत्तमले ल्याएको सिद्रा मिठो मान्दै खायौँ हामीले ।
पातलीले भनिन् “हरिहर दाहालको मिसेसको अप्रेसन भएछ भेट्न जान पाइएको छैन ।”
उत्तमले हतारिँदै भने “आज म जाँदै छु । लक्ष्मी खरेलले फोन गरेकी थिइन आज सँगै जार्यौ भनेर । आज दिउसो पुग्छु होला ।”
पातलीले भनिन “हरिहर दाहालले कति धेरै माया गर्छन् हो बुढीलाई , फेसबुकमा नेहाकी आमा भनेर धेरै मायालु भावमा लेखिरहेका हुन्छन् ।”
उत्तमले थपे “हो त । प्रेसकिलाले पनि नेहाका बाबा भनेर कस्तो मिठो लेख्छिन् ।”
पातलीले जिज्ञासा राखिन “नेहाकी आमाले आफै लेख्छिन् की हरिहर दाहालले मिलाइदिन्छन् ?”
किरणले भनिन “भाउजू नेपालमा शिक्षिका हुनुहुन्थ्यो रे । भाषामा राम्रो दख्खलता छ जस्तो छ । राम्रोसँग मिलाएर लेखिरहनु भएको हुन्छ । सबै सधैँ त मिलाउन संझव नै हुँदैन न नि ।”
अव तपाइहरू दुइजनाले पनि थाल्नु प¥यो ।
उत्तमले हास्तै भने “हैट ! मलाइ त नेपालीमा त्यसरी भाति पु¥याएर लेख्न आउँदैन ।”
मैले भने “बुढीलाई त्यतिकै माया गर्न न त आउँछ होला नि ?”
लामो हासोSSSSSS
हाँसोपछि लामो सास तुन्दै उत्तमले भने “आउँछ आउँछ ।”
पातलीले खै भन्दै थोरै ठुस्कुए जसरी टाउको घुमाइन ।
त्यति कुरा भइसक्दा पनि उत्तमले कुनै गीति एलबमको कुरै गरेनन् । एक साता पछि उत्तमले सप्राइज म्यासेज पठाए । “गाउन त खासै जानेको छैन तर मेरो गीति एलबम निस्कियो पातली ।


उत्तमले पनि आफ्नी श्रीमतीलाई हरिहर दाहालले जत्तिकै माया गर्छु भनेर एलबम नै निकाली दिए ।
सानफ्रानसिस्को बे एरियामा आयोजना हुने सभा सम्मेलन, भेटघाट र भोज भतेरहरूमा उत्तम कार्की देखिनासाथ धेरैले आज रमाइलो हुन्छ भन्ने अनुमान लगाइहाल्छन् । उनी रमाइलो माहौल पाउनसाथ गाउन पछि पर्दैनन् । कतिपयले उनलाई ‘फङसन गायक’ पनि भन्छन् । सानफ्रानसिस्को एरियामा आउने राष्ट्रिय स्तरका गायकसँग पनि उनले गीत गाएका छन् । कहिले काहीँ गाउने शौख र रहरमा नै गीति एलबम निस्किएको कार्की बताउँछन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result