Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न

माघ ७, २०८१ ८:३३ मा प्रकाशित
तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न
Share on FacebookShare on Twitter

अमेरिका, १९ जनवरी । मानिसहरूलाई तनाव मुक्त भएर कसरी स्वस्थ जीवन शैली अपनाउने भन्ने सम्बन्धमा जय नेपाल फाउण्डेसन, फाउण्डेसनको ग्लोबल ज्ञान नेटवर्क र जीवन विज्ञान अमेरिकाको संयुक्त आयोजनामा तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न भएको छ। वेबिनारमा जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक एल पी भानु शर्माले कसरी तनाव ब्यबस्थापन गर्न सकिन्छ भनी बताउनु भएको थियो। गुरु एल पी भानु शर्माले आफ्नो व्यस्त जीवन शैलीबाट स्वयको लागि समय निकाल्दै तनावरहित रहनको लागि अनुरोध गर्नु भयो। दुई सय भन्दा बढी सहभागिता रहेको वेबिनारको अन्त्यमा गुरु शर्माले योगाभ्यास गराउनु भएको थियो।

जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले अहिले पाँच प्रतिशतको ब्रमाण्डको बारेमा मात्र थाहा पाउन सकेको हुँदा तनाव ब्यबस्थापन सेमिनारले हामीलाई स्वस्थ रहन सहयोग पुर्‍याउने बताउनु भयो। हाम्रो ब्रह्माण्ड भएको पुरै मास मध्ये केही पनि भौतिक रुपमा थाहा नभएको बस्तु तर अस्तित्व रहेको बस्तु जसलाई डार्क म्याटर र डार्क ईनर्जी भनिन्छ र वैज्ञानिकहरूले यसलाई गहन रुपमा अध्ययन गरिरहेका छन् र म आफैँ यस सम्बन्धीको अनुसन्धान कर्ताको रुपमा मा काम गरेको ले अनुभव रहेको छ। यसरी जम्मा करिब ५ प्रतिशत हामीले थाहा पाउञ्छोउन भने ९५ प्रतिशत अस्तित्वमा भएको तर हामीले भैतीक रुपमा अनुभव नगरेको छ। यो विश्लेषण हाम्रो जीवन विज्ञानमा समेत ठ्याक्कै मिल्न आउँछ। हाम्रो दिमाग, शरीरमा अथाह शक्ति छ तर हामीले केही प्रतिशत मात्रै थाहा पाएका छौँ ! यदि हामीले आध्यात्मिक, यौगिक तरिकाबाट जीवन विज्ञानले गरेका तरिकालाई आत्मासाथ गर्ने हो भने त्यो शक्तिको महसुस गर्न सकिन्छ र यसको माध्यमबाट नै तनाव समेत ब्यबस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले बताउनुभयो।

ग्लोबल ज्ञान नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा जीवन विज्ञान अमेरिका अध्यक्ष सुशील शर्माले सहभागी सबैलाई स्वागत तथा धन्यबाद दिनु भएको थियो।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result