Sunday, April 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

माघ ८, २०७९ ८:३७ मा प्रकाशित
Share on FacebookShare on Twitter

जनवरी २२
स्यानफ्र्यान्सिस्को ।

स्यानफ्रान्सििस्को । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा हिजो शनिवार राती अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । कयौ जना घाइते भएको र त्यसको विवरणहरु आउन बाँकी रहेको यहाँका समाचार माध्यमहरुले जनाएका छन् ।

सिएनएनका अनुसार लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको थियो । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीलाई उधृत गर्दै सिएननले जनाएको छ ।

मृतकको पहिचान पनि भइसकेको छैन । साथै मृतकको स्ख्याबारे विभिन्न मिडियाले फरक फरक सूचना दिएका छन् । बीबीसीले ९ जना मारिएको उल्लेख गरेको छ ।

गोली प्रहार गर्ने व्यक्ति पुरुष भएको हुनसक्ने स्थानीय अधिकारिहरूको आशंका छ । गोली किन प्रहार गरिएको भन्ने विषयमा एफबिआइले अनुसन्भान शुरु गरेको छ । घटना भएको उक्त सहर लस एन्जलसबाट १३ किलोमिटर पूर्वतर्फ पर्छ ।

समाचार अनुसार एक प्रत्यक्षदर्शीले तीन जना मानिसहरू आफ्नो रेस्टुरेन्टमा आएर मेसिन गन बोकेको मानिस त्यहाँ रहेकाले ढोका बन्द गर्न आग्रह गरेका थिए । एक साता लामो लुनार नयाँ वर्ष मनाउन यसअघि त्यहाँ एक लाखभन्दा धेरै मानिसको भीड हुने गरेको थियो। शनिबार रातिको फेस्टिभल राति ९ बजे सकिने पूर्वतयारी थियो । तर फेस्टिभल सकिनुभन्दा केही मिनेट मात्रै अघि गोलीकाण्ड भएको बताइएको छ ।

लस एन्जल स काउन्टीमा रहेको मोन्टेरी पार्क करिब ६० हजार मानिसको बसोबास रहेको क्षेत्र हो । जहाँ ठूलो संख्यामा एसियाली देशका मानिसहरुको बसोवास रहेको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result