Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महानायक हमाल र जीतु नेपालको सम्मानमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुने

माघ ८, २०८० ११:३७ मा प्रकाशित
Share on FacebookShare on Twitter

दुरवीन समाचारदाता
स्यानफ्रान्सिस्को ।
जनवरी २२
बोधिसत्व इन एक्सन नामक च्यारिटी संस्थाको सहयोगार्थ अमेरिकामा रहेका महानायक राजेश हमाल र हास्य कलाकार जीतु नेपालको सम्मानमा स्यानहोजे र स्यान्तारोजामा ‘मिट एण्ड ग्रिट वीथ राजेश हमाल एण्ड जीतु नेपाल’ कार्यक्रम गरिने भएको छ ।
कार्यक्रम तालिका अनुसार जनवरी २५ मा स्यान्तारोजास्थित यति रेष्टुरेण्टमा मिट एण्ड ग्रिट वीथ राजेश हमाल एण्ड जीतु नेपाल कार्यक्रम राखिएको छ ।
कार्यक्रमका आयोजक रविसिंह बस्नेतका अनुसार मिट एण्ड ग्रिट कार्यक्रममा महानायक हमाल र हास्य कलाकार नेपालको सम्मानको साथै आवाज बेण्डले लाइभ सांगीतिक प्रस्तुती हुनेछ भने कलाकारसंग नाचगानको कार्यक्रम पनि राखिएको छ ।
यो उहाँहरुसंगै यहाँका कलाकार र दर्शकहरु संगै रम्ने र रमाउने कार्यक्रम हो, बस्नेतले भने । स्यान्तारोजामा हुने ‘मिट एण्ड ग्रीट’ कार्यक्रमको लागि बस्नेतको अलावा प्रमोद कार्की र छिरिंग शेर्पालाई सम्पर्क गर्न सकिने छ । कार्यक्रम बेलुकी ६ बजेवाट ९ बजेसम्म हुनेछ ।

त्यसैगरि जनवरी २६ मा एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरि ओझा र बे एरियाका चर्चित फोटोग्राफर अर्जुन केसीको संयोजनमा महानायक हमाल र हाँस्य कलाकार जीतु नेपालसंग स्यान्ताक्लारास्थित मो:मो:हवमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम राखिएको छ ।
फोटोग्राफर केसीका अनुसार महानायक र हास्य कलाकारसंग प्रत्यक्ष भेटघाट र रमाइलो गर्ने उदेश्यका साथ सो कार्यक्रमको गर्न लागिएको हो ।
‘वास्तवमा यो औपचारिक भन्दापनि अनौपचारिक कार्यक्रम हो, महानायकसंग प्रत्यक्ष भेटघाट गर्ने र हास्य कलाकारसंग रमाइलो गरौ भनेर हामीले यो कार्यक्रम राखेका हौ, बे एरियाका सबैलाई निमन्त्रणा छ’, केसीले भने । कार्यक्रममा सहभागी हुन मा गएर टिकट किन्न सकिनेछ ।
कार्यक्रम बेलुकी ६ बजेवाट ९ बजेसम्म हुनेछ । दुबै कार्यक्रमको अफिसियल फोटोग्राफी अर्जुन केसीले गर्नेछन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result