नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र एनइसीसीले अमेरिकामा सामुहिक ब्रतवन्ध गराउने भएको छ । श्रीपंचमीको अवसर पारेर डीसी भर्जिनिया क्षेत्रमा रहेको पशुपति बुद्ध मन्दिरमा सामुहिक ब्रतवन्ध गराउन लागिएको हो ।
पंडित खिलराज पंडितको संयोजनमा बैद्कि विधिपूर्वक गरिने धार्मिक कार्यमा आफ्ना छोराहरुलाई सहभागि गराउन सस्थाले आग्रह गरेको छ । श्रीपंचमीका दिन साईत जुराउन नपर्ने र सामुहिक वर्तवन्ध सबैका लागि सहज हुने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको सस्थाको भनाई छ ।







प्रतिक्रिया लेख्नुहोस्:-