Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा सदस्यता छानबिन समितिले काम थाल्यो

माघ १३, २०७५ ६:२७ मा प्रकाशित
एनआरएनए अमेरिकामा सदस्यता छानबिन समितिले काम थाल्यो
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को, जनवरी २७ /
निर्वाचन नजिकदै गर्दा सधैँ चर्चामा रहने सदस्यता सम्बन्धी विवाद हल गर्न एनआरएनए अमेरिकाले गठन गरेको सदस्यता छानबिन समितिले काम सुरु गरेको छ । समितिका संयोजक राम कुमार सुवेदीले दूरबिन नेपालसँग कुरा गर्दै भने “वेबसाइट भित्र गएर काम गर्न सक्ने सबै सुविधा प्राप्त भएपछि सदस्यलागि आवेदन दिएकाहरूको छानबिन सुरु गरेका छौ । सदस्यताको नवीकरण र नयाँ सदस्यताका लागि आवेदन दिएका मध्ये करिब एक सय जनाको भेरीफाई गरिसकियो ।”
संयोजक सुवेदीका अनुसार केही सदस्यहरूमा बाहेक धेरैमा कुनै समस्या देखिएको छैन । थोरै सदस्यहरूले फर्म भर्दा आइडी कार्डमा भएको भन्दा केही अक्षर, अङ्क र ठेगाना तल माथि भेटिएको छ । सुबेदीले भने “हामीले हेर्दा अर्पाटमेन्ट, सिटी र स्टेट छोडेर अर्को ठाउँमा सरेकाहरूको पुरानो ठेगाना र नयाँ ठेगाना मिलेको छैन । त्यसै अनुसार आइडी कार्डमा भएको ठेगाना र फर्म भर्दा राखेको ठेगाना मिलेको छैन । सदस्यता फर्ममा देखिएका यस्ता कमीकमजोरी फोन र इमेल मार्फत बुझेर मात्र एप्रुभ गरिरहेका छौ ।”
छानबिन समिति गठन हुनु अगाडि अध्यक्ष केशव पौडेले एप्रुभ गरेका सदस्यहरूलाई समेत समितिले छानबिनको दायरामा राखेको छ । सुवेदीले दूरबिन नेपालसँग भने “अध्यक्ष पौडेलले अव सदस्यता सम्बन्धमा कुनै काम गर्नु हुन्न । समितिका तीन जनाले भेरीफाई गरेर एप्रुभ गर्ने हो । समितिले पौडेलले यस अघि एप्रुभ गरेका सदस्य माथि पनि छानबिन गरिरहेको छ ।”
छानबिन समितिका संयोजक एनआरएन अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी गत निर्वाचनमा डाक्टर केशव पौडेलको समूहबाट निर्वाचित भएका हुन् । समितिका अर्का सदस्य बाल जोशी एनआरएन आइसीसी उत्तर अमेरिका क्षेत्रीय संयोजक आरसी गौरी जोशीको जोडवल र सिफारिसमा एनआरएन अमेरिकाको मिडिया कोर्डिनेटरमा मनोनीत भएका हुन् । जनजाति समुदायका प्रतिभाशाली युवा मध्येका एक पवन योञ्जन समितिका अर्का सदस्य हुन् । सानै उमेरमा एनआरएन अमेरिकाको सह कोषाध्यक्षमा निर्वाचित पवन योञ्जन आइटीमा विशेष दख्खलता राख्छन् । सदस्यता छानबिन समितिका तीनै जनाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बचनवद्धता जाहेर गरिसकेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result