Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संस्था भन्दा ब्यक्तिले बोलाउने समारोहमा धेरै उपस्थिति रहन्छ : एकता समाज अध्यक्ष शिवाकोटी

माघ १४, २०७५ ९:५३ मा प्रकाशित
संस्था भन्दा ब्यक्तिले बोलाउने समारोहमा धेरै उपस्थिति रहन्छ : एकता समाज अध्यक्ष शिवाकोटी
Share on FacebookShare on Twitter

अमेरिका, लस एन्जल्स, २८ जनवरी । नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जल्समा हिजो सम्पन्न भएको छ । नेपालीद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो ।

संस्थाले गरेका कार्यहरुको बारेमा महासचिव डोल्मा लामाले जानकारी गरेकी थिइन भने आर्थिक विवरण कोशाध्यक्ष दिनेश शाहले प्रस्तुत गरेका थिए।

आर्टेसिया सिटि प्लानिङ कमिस्नर भक्त थापा र अबैतनिक महाबाणिज्यदुत ऋषि ढकालले शुभकामना मनत्ब्य दिने क्रममा संस्था स्वस्फूर्त रुपमा चल्न सक्ने गराउने तर्फ ध्यान दिन अनुरोध गरेका थिए ।

संस्थापक अध्यक्ष शान्तिराम ढकालले यश क्षेत्रमा सामुदायिक भवनको जरुरत भएको हुँदा सो तर्फ सोच्न आग्रह गरे । ढकालले १४३ आजिवन सदस्यको शुल्क सुरक्षीत हुनुपर्नेमा हाल सन्स्थामा दुई हजार तीन सय डलर मात्र बाँकी देखिएकोले चाडो भन्दा चाडो सो रकम जम्मा गर्न सबैले पहल गर्नुपर्ने बताए ।

अध्यक्ष चन्द्र शिवाकोटीले एक बर्ष लगाएर घाटामा रहेको संस्था नाफामा लगेको र आगामी दिनमा केही कार्य गर्ने जोश र जाँगर पलाएको बताए । अध्यक्ष शिवाकोटीले नेपाली नयाँ बर्ष, पिकनिक लगायतका केही कार्यक्रम गर्न लागेको जानकारी दिएका थिए। 

अमेरिकी समाजमा संस्थाले कार्यक्रम छ भनी बोलाउदा भन्दा ब्यक्तिले बोलाउने समारोहमा धेरै उपस्थिति रहने गरेको तितो सत्य समेत बताए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result