काठमाडौं । सत्ता गठवन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो । राष्ट्रियसभा निर्वाचनको समीक्षा तथा आगामी चुनावहरुबारे छलफल भएको बताइएको छ ।
भेटमा पछिल्लो राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-