Thursday, August 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरसको आतंकः चीनमा २०० भन्दा धेरैको मृत्यु, विश्व स्वास्थ्य संगठनले गर्यो संकटकालको घोषणा

माघ १७, २०७६ ४:१३ मा प्रकाशित
कोरोना भाइरसको आतंकः चीनमा २०० भन्दा धेरैको मृत्यु, विश्व स्वास्थ्य संगठनले गर्यो संकटकालको घोषणा
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल,न्युयोर्क,अमेरिका
विश्व स्वास्थ्य संगठनले तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण संसारभरी नै स्वास्थ्य संकटकालको घोषणा गरेको छ । यो भाइरसले चीनमा मात्र २०० जना भन्दा धेरैको ज्यान लिइसकेकोछ भने १२ हजारबढी संक्रमित भएको आशंका गरिएको छ । यो संख्या दिनानुदिन बढ्दै जानेछ । १८ मुलुकमा फैलिसकेको यो भाइरसले कति जनालाई संक्रमित बनाएको छ भन्ने यकिन छैन । यो भाइरस सन २००३ मा देखिएको सार्स भन्दापनि खतरनाक मानिएको छ । जसले ८ हजारबढीलाई असर पारेको थियो । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा बसेको आपतकालिन बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वभरी नै स्वास्थ्य संकटकालको घोषणा गरेपछि सहयोग जुटाउन तथा आर्थिक र प्राविधिक सहयोग आदान प्रदान गर्न सहयोग पुग्ने विस्वास गरिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम घेब्रेससले कोरोना भाइरसलाई फैलिन नदिन सबै मिलेर प्रभावकारी कदम चाल्नु पर्ने बताए । उनले प्रेस मिटमा कोरोना भाइरसबाट आतंकित नहुन तथा यसको कारण अन्तराष्ट्रिय व्यापार व्यवसायमा हस्तक्षेप गर्न नहुने बताए । उनले चीनले कोरोना भाइरस विरुद्ध चालेको कदमकोपनि प्रसंशा गरे । महनिर्देशक टेड्रोसले चीनका जनता तथा सरकारसंग आफुहरु सबै साथ रहेको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा १२ भन्दा धेरैमा फैलिसकेको आशंका गरिएपनि १४ सय भन्दा धेरै गम्भीर बिरामी भएको बताएको छ ।

 


अमेरिकामापनि कोरोना भाइरसको प्रकोप, चीन भ्रमण नगर्न नागरिकलाई आग्रह
सिकागोकी एक महिलाका श्रीमानलाई कोरोना भाइरस भएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन । चीनको वुहानबाट आएका ती व्यक्तिको अहिले बेग्लै राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ । त्यसैगरि अमेरिकाले कोरोना भाइरसको उदगमस्थल चीनको वुहानबाट आफ्ना नागरिकलाई क्यालिफोर्निया उतारेको छ । उनीहरुको स्वास्थ्य परिक्षण भइरहेको बताइएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले मुलुकभरी एक सय भन्दा धेरै संकास्पध बिरामीहरुमाथी कोरोना भाइरसको जांच भइरहेको बताएका छन ।


कोरोना भाइरस विशेषगरी जनावरमा देखिएको रोग हो । पछि मानिसमा सरेको विस्वास गरिन्छ । यो मानिसमा लागेपछि फेरी मानिसमा सर्ने गर्दछ । यो एक प्रकारको सास प्रस्वास रोग हो । खोकी लाग्ने, ज्वरो आउने तथा सास फेर्न अप्ठेरो हुने र निमोनिया बनाउने लक्षण कोरोना भाइरसका भएको चिकित्सकको भनाइ छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result