Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउनडेशन न्युह्याम्प्शायर च्याप्टरद्वारा कानुनी परामर्श सम्बन्धी वेबिनारको आयोजना

माघ २१, २०८१ १०:३८ मा प्रकाशित
जय नेपाल फाउनडेशन न्युह्याम्प्शायर च्याप्टरद्वारा कानुनी परामर्श सम्बन्धी वेबिनारको आयोजना
Share on FacebookShare on Twitter
अमेरिका । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्युह्याम्प्शायर च्याप्टरले गत शनिवार वरिष्ठ कानुनविद् खगेन्द्र जी सी सँग कानुनी परामर्श सम्बन्धी वेबिनारको आयोजना गरेको छ। अमेरिकामा रहेका नेपालीहरूलाई परेका कानुनी समस्याहरूको बारेमा सिधा वरिष्ठ कानुनविद् खगेन्द्र जीसी सँग प्रश्न सोध्न सक्ने व्यवस्था कार्यक्रममा गरिएको थियो।
उक्त कार्यक्रममा अमेरिकाको नागरिक भैसकेका तथा ग्रिन कार्डमा रहेकाहरूले नेपालमा रहेका नातेदारहरूलाई फेमिली पेटिशन फाइल गर्दा के हुन्छ भन्ने बारेमा धेरै जिज्ञासा हरू आएका थिए। यसका अलावा अमेरिकामा विद्यार्थी भिसामा रहेका हरुले आफ्नो स्ट्याटस कसरी परिवर्तन गर्न सक्छन् तथा वर्तमान अवस्थामा बिध्यार्थीहरुले के गर्नु पर्दछ भन्ने बारेमा वरिष्ठ कानुनविद् खगेन्द्र जीसीले बताउनु भएको थियो।
जय नेपाल इन्टरनेशनल फाउन्डेसन न्युह्याम्प्शायर च्याप्टरका अध्यक्ष पवन पौडेलले संचालन गरेको कार्यक्रममा जय नेपाल इन्टरनेशल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले संस्थाको स्थापना तथा यसको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो।

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result