Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तामाङ सोसाइटी अफ न्यु योर्कले पनि मनायो ल्होछार

माघ २१, २०७५ ९:३५ मा प्रकाशित
तामाङ सोसाइटी अफ न्यु योर्कले पनि मनायो ल्होछार
Share on FacebookShare on Twitter

न्युयोर्क । न्युयोर्क क्षेत्रमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो सबै भन्दा ठुलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८५५ (नयाँ वर्ष) विभिन्न कार्यक्रमका मनाएका छन । 

तामाङ सोसाइटी अफ न्यु योर्कले आयोजना गरेको कार्यक्रम ल्होछार पर्व पहिचान सहितको भेषभुषामा सजिएर घर घरबाट बनाएर ल्याएको परिकारहरु एकै ठाउमा बसेर खादै मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम सहित नया पिडीहरुलाई आफ्नो चाडको जानकारी गराउदै शुभकामना साटासाट गर्दै सोनाम ल्हो (नयाँ) सार (वर्ष) मनाए । 

औपचारिक कार्यक्रमको उद्घाटन पछि नेपाल र अमेरिकाको राष्ट्रीय गान बजाउदै मातृ भुमी र कर्म भुमीलाई सम्मान गर्दै शुभकामना शुरु भएको थियो । 

कार्यक्रममा  नेपाल सरकारका प्रतिनिध एवं महावाणिज्य दूत पुष्पराज भट्टराईले शुभकामना मन्तव्य दिएका थिए । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले “विश्वभरी पहिचानको मुद्दालाई अघि सार्दै ल्होछार मनाइरहेको बताए ।” 

उनले जनसङ्ख्याका हिसाबले नेपालमा ५ औँ स्थानमा भए पनि तामाङ जातिले राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार नपाएको गुनासो गरे ।

यस्तै सस्थाकी अध्यक्ष गोमा योञ्जन गुरूङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन । 

 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result