Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

थाइल्याण्डमा एक सैनिकद्वारा सामुहिक हत्या (मास सुटिङ), कम्तीमा २१ जनाको मृत्यु

माघ २६, २०७६ ४:३५ मा प्रकाशित
थाइल्याण्डमा एक सैनिकद्वारा सामुहिक हत्या (मास सुटिङ), कम्तीमा २१ जनाको मृत्यु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
दक्षिणपूर्वी एशियाको थाइल्याण्डमा एक सैनिकले कम्तीमा २१ जनाको हत्या गरेका छन । थाइल्याण्डको पूर्वी क्षेत्रमा रहेको एक मलमा भएको सो घटनामा थाई सैनिकले अन्धाधुन्ध गोली चलाएका थिए जसले २१ निर्दोष सर्वसाधारण मारिएका छन । घटना थाइलयण्डको पिछडीएको क्षेत्र दक्र्षीणपूर्वी क्षेत्रमा रहेको नाखोन रच्तासिमा मलमा भएको हो । प्रहरीको जवाफी कारवाहीमा हत्यारा ती सैनिकको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ । प्रहरीले बन्धक बनाइएका आठ जनाकोपनि उद्धार गरेको छ भने सो घटनामा अन्य ३१ जनापनि घाइते भएका छन ।

थाई प्रहरीका अनुसार शनिवार दिउसो ३ बजे भएको सो घटनाका मुख्य आरोपी सैनिकले क्याम्प छिर्नु अघि सो घटना गराएका थिए । सो घटना भन्दा अघि ती सैनिकले एक घरमा आगो समेत लगाएका थिए । जाकारपन्थ थोम्मा नामक ३२ बर्षीय सैनिकले के कारण त्यस्तो विभत्स हत्या गरेभन्नेबारे अझैपनि असुनसन्धान भइरहेको थाइ सुरक्षा अधिकारीहरुले बताएका छन । हत्यारा भनीएका ती सैनिकले शुरुमा दुइजनाको हत्या गरेर मलमा छिरेका थिए । कतिपयले भने आर्थिक कारणले ती सैनिकले सो घटना गराएको अनुमान गरेका छन । घटनाको थप विवरण आउंन बांकी नै छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result