Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन अमेरिकाको सदस्यता अवधी नथप्न प्रवासी नेपाली मन्चको माग, हाल सम्म भेरिफाईड सदस्यबाटै चुनाव गराउनु पर्ने

फाल्गुन ३, २०७५ ८:३५ मा प्रकाशित
एनआरएन अमेरिकाको सदस्यता अवधी नथप्न प्रवासी नेपाली मन्चको माग, हाल सम्म भेरिफाईड सदस्यबाटै चुनाव गराउनु पर्ने
Share on FacebookShare on Twitter

अमेरिका । प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष प्रभु थापाले गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता अवधी नथप्न माग गरेका छन । एनआरएन अमेरिकाको आजीवन सदस्य समेत रहेका थापाले शुक्रवार विज्ञप्ति जारी गर्दै सदस्यता वितरणको अवधी थप गरिए त्यो मान्य नहुने चेतावनी पनि दिएका छन । 

 

एनआरएन अमेरिकाको सदस्यता वितरणको समयावधि शुक्रवार मध्यरातमा सकिदै छ । तर पछिल्लो दुई दिन देखि एनआरएन अमेरिकाको वेवसाईडमा सदस्यता वन्न समस्या आएको छ । वेव साईडमा भएको वास्तविक समस्या के हो भन्ने बारेमा एनआरएन अमेरिकाले अहिले सम्म आधिकारि धारणा बाहिर ल्याएको छैन । 

 

सदस्यता वितरणको अन्तिम दुई दिन वेव साईडमा समस्या आए पछि सयौ व्यक्तिले असन्तुष्ट व्यक्त गरेका छन । प्रायस : अन्तिम समयमा मात्र सदस्य बन्ने नेपालीको बानी छ । कतिपयले आगामी निर्वाचनलाई प्रभावित पार्न जानाजान वेव साईडमा समस्या उत्पन्न गराइएको आरोप समेत लगाएका छन । 

 

एनआरएन अमेरिकाको सदस्यता वितरणका क्रममा वेव साईडमा समस्या आएको यो पहिलो पटक भने होईन । यस अगाडिको निर्वाचनका क्रममा पनि अन्तिम समयमा यस्तै समस्या आएको थियो । 

 

नेपालमा सत्तारूढ़ नेकपाको प्रवासी भातृ संगठन प्रवासी मन्च अमेरिकाका अध्यक्ष थापाले हाल सम्म भेरिफाईड भएका सदस्य बाट मात्र अब निर्वाचन गराउनु पर्ने अन्यथा भए त्यो अमान्य हुने चेतावनी दिएका छन । 

 

थापाको विज्ञप्ति 

 

डाक्टर ,ईन्जिनियर र अजासुहरूको जमत रहेको टेक्नोलोजिको राजधानिमा विराजमान एनआरएन एनसिसि अमेरिकाको सदस्यता बन्ने अन्तिम दुईदिनमा हजारौ डलर ख़र्च गरेर वनाएको नयॉ ओईभसाईडको सरवर डाउन जानी जानी हो कि भवित्व्य हो बुझ्न सकिएन हाल सम्म भेरीफाई र पेड भएका ७६६३ जना वाहेक अन्य नम्वर मान्य हुनेछैन ।

निर्वाचनमा परजय हुने भए पछि वा आफुले सोचेजस्तो सदस्यता नवनेको कारण सरवर डाउन गरिएको हो ।हामिलाई तुरून्तै एनसिसिको बैठक वसि यो आईटी कमिटी विघटन गरी पेड भैसकेका ७६६३ जनाको सदस्यता प्रमाणित गरी यसपालिलाई एनआरएन अमेरिका ,यस्को आईटी कमिटी र ओभसाईड कम्सल वा भरपर्दो नवनाएकोमा ओभसाईड वनाउन ज़िम्मेवारी लिने कमिटी गरी ३नै वटा कमिटीले आम नेपालिअमेरिकनहरूसंग माफि /आत्माआलोचना गर्दै यही ७६६३ जना सदस्यलाई आधार मानि निर्वाचनको तयारीमा जाउं होईन भने सम्पूर्ण मतदाता सदस्यहरूको सदस्यता शुल्का फिर्ता गर । 

जालझेल गरी सदस्यता वनाउने समय नथप कि ७६६३ जना सदस्यलाई आधार मानि निर्वाचनमा जाउं कि साधारण सभा वोलाउ तिमि २४ जनालाई साधारण सभाको निणर्य उल्टाउने अधिकार छैन । यसै त नेपालिअमेरिकनहरूको नजरमा अविश्वासिलो /असक्षम छदै थियो विश्व एनआरएनवाट असक्षमताको मेडल थाप्दै बस अमेरिकन एनआरएनका मालिक हो ।  

प्रभु थापा आजीवन सदस्य एनआरएन यूएसए अमेरिका ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result