Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको आकस्मिक बैठक केही बेरमा

फाल्गुन ३, २०७५ १०:२९ मा प्रकाशित
एनआरएनए अमेरिकाको आकस्मिक बैठक केही बेरमा
Share on FacebookShare on Twitter

फेब्रुअरी १५

‘सरभरमा बारम्बार देखिएको कमजोरी र सदस्य बन्न चाहनेहरूलाई परेको समस्या’ का विषयमा छलफल गर्न एनआरएनए अमेरिका कार्यसमितिको आकस्मिक बैठक केही बेरमा वस्तै छ । प्रवक्ता विनोद कुमार तिवारीका अनुसार बैठक न्यु योर्क समय अनुसार साँझ ७ बजे बस्नेछ । बैठकमा ‘वेबसाइट, सरभर इरर र सदस्यता लिने चाहनेहरूको बढ्दो चाप’ का विषयमा छलफल हुने छ । प्राविधिक समस्याका कारण सदस्यता लिने समय अवधि केही घण्टा थप्नु पर्ने केही सदस्यहरूको माग भए पनि धेरै सदस्यहरू थप्न नहुने पक्षमा रहेका कारण समय थपिने सम्भावना भने न्यून छ । केही सङ्घ संस्था र समुदायका अगुवाहरूले पनि समय अवधि नथप्न दबाब दिइरहेका छन् ।

आइटी टिमका एक सदस्यका अनुसार डोमिन प्रोभाइडर र सरभर प्रोभाइडरको रूपमा रहेको गो ड्याडीको कमजोरीले यो समस्या आएको हो । ट्राफिक बढ्दा सरभर प्रोभाइडरबाट यस्तो समस्या आउन सक्छ भन्नेमा वेबसाइट निर्माण समिति र आइटी समिति समयमा जानकार नहुँदा पनि यो समस्या आएको हो । बिहीबार दूरबिन नेपालसँगको कुराकानीमा आइटी टिम संयोजक स्वराज खातीले वेबसाइटको समस्या नभई सरभरमा मात्र समस्या रहेको बताए । खातीका अनुसार ट्राफिक बढ्दा सरभरमा समस्या देखिएको हो । ‘सरभर इरर’ को खास कारण बाहिर लान नसक्दा अनेक आरोप खेपिरहेको एनआरएन अमेरिकाको विश्वसनीयता र साख आम समुदायमा झनै गुम्दै गएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result