Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आज राति १२ बजे वेबसाइट डाउन हुने, सदस्य बन्ने अवधि नथपिने

फाल्गुन ४, २०७५ ३:२३ मा प्रकाशित
आज राति १२ बजे वेबसाइट डाउन हुने, सदस्य बन्ने अवधि नथपिने
Share on FacebookShare on Twitter

 फेब्रुअरी १५
सदस्यताका लागि समय नथप्ने पुरानै निर्णयलाई निरन्तरता दिँदै एनआरएनए अमेरिका कार्यसमितिको आकस्मिक बैठक सम्पन्न भएको छ । शुक्रवार साँझ बसेको बैठकमा सहभागी अधिकांशले समय थप्न नहुने पक्षमा आफ्नो मत राखेका थिए । प्रवक्ता विनोद कुमार तिवारीका अनुसार समय थप्नु पर्छ भनेर बैठकमा कसैले पनि अडान लिएनन् । प्राविधिक समस्या बारम्बार आएका कारण सदस्यता लिने समय अवधि थप्ने पक्षमा केही सदस्यहरू बोल्न सक्ने अनुमान गरिएको भए पनि बैठकमा कसैले त्यस विषयमा प्रस्ताव ल्याएनन् । केही सङ्घ संस्था र समुदायका अगुवाहरूले पनि समय अवधि नथप्न दबाब दिइरहेका र एनआरएनलाई सधैँ वद्नाम गर्न लागि पर्ने समूहलाई बल पुग्ने हुँदा समय थप गर्ने पक्षमा कोही नदेखिएको बैठकमा सहभागी एक सदस्यले बताए ।
आजै राती १२ बजे एनआरएनए अमेरिकाको वेबसाइट सदस्यता फर्म लिने स्थान निस्क्रिय बनाइने छ । छानबिन समिति र सुपरिवेक्षण समितिले काम सकेपछि मात्र वेबसाइटको सदस्यता दरखास्त दिने स्थान पुन खुला हुने छ ।
सरभरमा बारम्बार देखिएको कमजोरी र सदस्य बन्न चाहनेहरूलाई परेको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा वेबसाइट कमिटी र आइटी कमिटीमा माथि धेरै प्रश्नहरू आएका थिए । प्रवक्ता विनोद कुमार तिवारीका अनुसार पछिल्ला केही दिनमा सदस्यता लिन चाहनेहरूको बढ्दो चापले सरभरमा समस्या आएको आइटी टिमका सदस्यले कार्यसमितिलाई जानकारी गराए । आइटी टिम र वेबसाइट निर्माण समितिका सदस्यहरूले डोमिन प्रोभाइडर र सरभर प्रोभाइडरको रूपमा रहेको गो ड्याडीको कमजोरीले यो समस्या आएको भन्दै बैठकमा उठेको चर्को आवाजलाई शान्त पार्न प्रयास गरेका थिए । नयाँ प्रयोग भएकाले बारम्बार इरर देखिनु र हल गर्न समय कम हुनुले समस्या बढी देखिएको हो भन्दै उनीहरूले वेबसाइटमा समस्या नरहेको पनि प्रस्ट पारे । सर्वसाधारण सबैले बुझ्ने भाषामा सरभर इररको खास कारण सार्वजनिक गर्न नसक्दा अनेक आरोप खेपिरहेको एनआरएन अमेरिकाको विश्वसनीयता र साख आम समुदायमा झनै गुम्दै गएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result