Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा उम्मेदवारी दिन खुला

फाल्गुन ६, २०७५ ३:२२ मा प्रकाशित
एनआरएनए अमेरिकामा उम्मेदवारी दिन खुला
Share on FacebookShare on Twitter

अमेरिका /

एनआरएनए अमेरिकामा निर्वाचनको एक महिना अगाडि मात्र उम्मेदवारी घोषणा गर्नु पर्ने आचार संहिता खारेज भएको छ । उपाध्यक्ष रामकुमार सुवेदीले आइतबार कार्यसमितिमा आचार संहिता खारेज गर्दै उम्मेदवारी सार्वजनिक गर्न खुला गर्नु पर्ने प्रस्ताव इमेल मार्फत पठाएका थिए । अध्यक्ष डाक्टर केशव पौडेलले सुवेदीको प्रस्तावमा मत जाहेर गर्न कार्यसमितिका सबैलाई आह्वान गरे । सुवेदीको प्रस्तावको विपक्षमा सञ्जय थापा र बाल जोशीले मात्र मत जाहेर गरेका थिए । कार्यसमितिको बहुमतले उम्मेदवारी दिन खुला गर्नु पर्ने मत जाहेर गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै रामकुमार सुवेदीले भने “दुई वर्ष पछि हुने राष्ट्रपति निर्वाचनमा अहिले उम्मेदवारी घोषणा गरेको देशमा बसेर दुई महिना पछि हुने निर्वाचनमा उम्मेदवारी दिन रोक्नु प्रजातान्त्रिक अभ्यास भएन भन्ने लागेर कार्यसमिति प्रस्ताव पेस गरे । बहुमतले अनुमोदन ग¥यो ।”
सदस्यताको लागि आवेदन आइसकेको अवस्थामा आकंक्षिले उम्मेदवारी घोषणा गर्दा केही फरक नपर्ने भएका हुँदा खुला गरिदिनु पर्ने भन्दै बहुमतले इमेलबाट प्रस्तावको पक्षमा उभिएका थिए । आचार संहिताको बन्देज खुला भएका कारण केही दिनमा नै वरिष्ठ उपाध्यक्ष सुनिल शाह र बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडेले उम्मेदवारी सार्वजनिक गर्ने धेरैले अनुमान गरेका छन् । पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले यस अघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result