Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा अध्यक्षका लागि चार जनाको उम्मेदवारी

फाल्गुन ७, २०७५ ५:२६ मा प्रकाशित
एनआरएनए अमेरिकामा अध्यक्षका लागि चार जनाको उम्मेदवारी
Share on FacebookShare on Twitter

अमेरिका/

एनआरएनए अमेरिकामा अध्यक्षमा प्रतिस्पर्धा गर्न मङ्गलवार बिहानसम्म ४ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सूर्य लम्साल, डाक्टर अर्जुन बन्जाडे, विनोद कुमार तिवारी र सञ्जय थापाले आफ्नो फेसबुकको भित्ताबाट उम्मेदवारी सार्वजनिक गरेका हुन् । बलियो दाबेदार मानिएका वरिष्ठ उपाध्यक्ष सुनिल शाह र पूर्व उपाध्यक्ष राम सी पोखरेलले भने उम्मेदवारी सार्वजनिक गरिसकेका छैनन् ।
सूर्य लम्सालले सबैभन्दा पहिला अध्यक्षको उम्मेदवारी सार्वजनिक गर्दै अभियान सुरु गरेका हुन् । एनआरएनए अमेरिकाको कार्यसमिति भित्र रहेकाले निर्वाचनको एक महिना अगाडिसम्म उम्मेदवारी घोषणा र अभियान चलाउन नपाउने आफैले जारी गरेको आचार संहितालाई उल्ट्याउदै डाक्टर अर्जुन बन्जाडे, विनोद कुमार तिवारी र सञ्जय थापाले सोमवार अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक गरे ।
अरू पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम देखिएको छ । महासचिवका लागि अहिलेसम्म पशुपति पाण्डेले मात्र उम्मेदवारी सार्वजनिक गरेका छन् । नेपालको कम्युनिस्ट पार्टी निकट रहेको प्रवासी मञ्चले यस पटक आफ्नो समूह नै खडा गर्ने सम्भावना छ । प्रवासी मञ्चबाट विजयराज भट्टराईले महासचिवमा उम्मेदवारी दिने अटकलवाजी चलिरहेको छ । वरिष्ठ उपाध्यक्षमा अमृत सापकोटा, भरत अर्याल र सञ्जीव श्रेष्ठले उम्मेदवारी सार्वजनिक गरेका छन् । सचिवका लागि भानु  खरेल, रेवती अधिकारी, अमृत कटेलको नाम सामाजिक सञ्जालमा देखिएको छ । कोषाध्यक्षमा रविन वज्रचार्यले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । बन्धु पोखरेल, नृपेन्द्र धिताल, सतेन्द्र साहको कोषाध्यक्षमा उम्मेदवारी पर्ने सम्भावना छ । बोर्ड अफ डाइरेक्टरका लागि यस पटक सबै भन्दा अगाडि सी पी पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए । बोर्ड अफ डाइरेक्टरका लागि उम्मेदवारी सार्वजनिक गर्ने क्रम निक्कै बढेको छ । अहिलेसम्म करिब ३० जनाले आफ्नो नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result