Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमालेले जनतालाई लोभमा पारेर भोट असुल्ने गरेको महामन्त्री शर्माको आरोप

फाल्गुन ८, २०७९ ७:२१ मा प्रकाशित
एमालेले जनतालाई लोभमा पारेर भोट असुल्ने गरेको महामन्त्री शर्माको आरोप
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले जनतालाई लोभमा फसाएर मत असुल गर्ने गरेको आरोप लगाएका छन् ।

महामन्त्री शर्माले सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘भत्ता दिन एमालेले सुरुवात गरे पनि त्यसलाई एक सयबाट तीन सय कांग्रेसले बनाएको हो ।’

कांग्रेसले जस्ता काम गरे पनि जनतालाई बुझाउन नसकेको टिप्पणी गरे । शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता चल्दैन एमालेलाई व्यङ्गे गरेका छन् । कांग्रेसले तिन सयदेखि २ हजारसम्म भत्ता बढाएको हो’, उनले भने ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Breaking News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाइरहेको अध्यक्ष ओलीको आरोप

सरकारले थालनी गरेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन : महामन्त्री थापा
Breaking News

विद्यालय शिक्षा विधेयकप्रति गगन थापाको असन्तुष्टि

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले राजनीतिको अपराधीकरण गरेको एमाले अध्यक्ष ओलीको आरोप

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result