Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाद्वारा उच्छृंखल कार्यको भर्त्सना, गोफन्डमार्फत लम्साललाई गरेको सहयोगको विवरण पुन: सार्वजनिक

फाल्गुन ९, २०७८ २:०४ मा प्रकाशित
एनआरएनए अमेरिकाद्वारा उच्छृंखल कार्यको भर्त्सना, गोफन्डमार्फत लम्साललाई गरेको सहयोगको विवरण पुन: सार्वजनिक
Share on FacebookShare on Twitter

अमेरिका २० फेब्रुअरी । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को न्यूयोर्कमा भएको कार्यक्रममा केही ब्यक्तीद्वारा गरिएको उत्तेजक र आपत्ति जनक क्रियाकलाप र हर्कतको भर्त्सना गरेको छ ।  गत बर्ष जुलाई महिनामा विपिन लम्सालको असामयिक निधन पश्चात् गोफण्ड मार्फत सहयोग उठाइ सहयोग गरेको विषयमा संस्थाले सो को विवरण सार्वजनिक  नगरेको भन्दै कार्यक्रम स्थलमा हो-हल्ला गरेका थिए । संस्थालाई जीवन्तता दिनको लागि सबै सदस्यहरूले संस्थाका गतिविधिहरूमा चासो राख्नु तथा सहभागिता जनाउनु जरुरी पर्दछ र सो को लागि सबैले मर्यादित र पद्दतिसंगत डङ्गमा आफ्ना चासो वा जिज्ञासा राखी संस्थाको मर्यादा कायम गर्न एक बिज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।

बिज्ञप्ति भनिएको छ “ जुलाई २७–२०२१ मा विपिन लम्सालको असामयिक  निधन भएको थाहा पाउनासाथ न्यूयोर्कमा रहेका साथीहरूलाई  कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी सर सल्लाह गरियो । उहाँको बुवा पोषराज लम्सालसँग सम्पर्क गरी अमेरिकामा नै दाहसंस्कार गर्ने वा नेपाल लैजाने भन्दा नेपालमा नै पठाइदिन स्वर्गीय लम्सालका बुवाको आग्रह रह्यो ।  नेपालमा ७० वर्षको बुवा भएको हुँदा नेपाल शव पठाउन र केही बढी पैसा पठाउन सकिएमा परिवारलाई सहयोग पुग्छ भनी गोफण्डमा  रकम  उठाउने निर्णय गरियो ।  गोफण्डमा जम्मा १८३६८ रकम उठेकोमा गोफण्डको सर्भिस फि ६२१ डलर ,नेपाल शव पठाउन ६,५५२ र पर्वत सम्म जानको लागि २३० डलर खर्च भएको थियो ।

बाँकी रहेको रकममा शव नेपाल पठाइसके पश्चात् सँगै  बस्ने एक महिलाले म मृतकको श्रीमती हो भनी प्रमाण सहित हक दाबी गरे पश्चात् रकम नेपाल पठाउने वा उनलाई दिने विषय केही समय अन्यौलमा पर्‍यो । निज महिलाले स्वर्गीय वीपिन लम्सालसँग विवाह गरेको कुरालाई नेपाली समाजका केही प्रतिष्ठित व्यक्तिहरूले समेत स्वीकार गर्नु भयो । लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा विधि पूर्वक विवाह गरेको फोटो,  भिडियो र डकुमेन्ट गैर आवासीय नेपाली सङ्घ अमेरिकामा महिलाले पठाइन । नातामा श्रीमती देखिए पश्चात् चार हजार डलर दिए हुन्छ भनी माग भए बमोजिम पदाधिकारीको बैठक बसेर निर्णय गरी अमेरिकामा श्रीमतीलाई चार हजार दिएर बाँकी रहेको रकम  परिवारको अनुरोध बमोजिम नजिकको नातेदारलाई ६,९६५ डलर हस्तान्तरण गरिसकिएको छ ।

अमेरिकामा मृतकको श्रीमतीलाई दिएको चार हजार डलर समेत पदाधिकारीबाट उठाइ नेपालमा रहेका वृद्ध बुवा आमालाई दिने भनी उठाइरहेको र हालसम्म दुई हजार पाँच सय उठाइ पनि सकिएको छ । बाँकी उठाएको रकम चार हजार डलर पुराएर चाँडो भन्दा चाँडो  नेपाल पठाउने योजना रहेको छ ।” बिज्ञप्तिमा अगाडि उल्लेख गरिए अनुसार ”संस्थाले उठाएका रकम र यसलाई सम्बन्धित व्यक्तिसम्म पारदर्शी डङ्गमा प्रदान गरिएको छ ।  यसको पूर्ण विवरण कोषाध्यक्ष राजीव श्रेष्ठले गत जनवरी २९ तारिकको हाइब्रिड बैठकमा प्रदान गर्नु भएको रिपोर्टमा समेत समावेश गरिसकिएको छ ।  जुन बैठकको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

 संस्थाद्वारा जारी गरिएको विज्ञप्तिको पूर्ण पाठ

 

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को न्यूयोर्कमा भएको कार्यक्रममा जुलाई महिनामा विपिन लम्सालको असामयिक निधन पश्चात् गोफण्ड मार्फत सहयोग उठाइ सहयोग गरेको विषयमा उठाउनु भएको कुराहरूका  सम्बन्धमा अध्यक्ष बुद्धि सागर सुवेदीले सोही कार्यक्रममा प्रस्ट पारी सक्नु भएको छ । संस्थालाई जीवन्तता दिनको लागि सबै सदस्यहरूले संस्थाका गतिविधिहरूमा चासो राख्नु तथा सहभागिता जनाउनु जरुरी पर्दछ र सो को लागि सबैले मर्यादित र पद्दतिसंगत डङ्गमा आफ्ना चासो वा जिज्ञासा राखी संस्थाको मर्यादा कायम गर्नु हुन अनुरोध गर्दछौ । उत्तेजक र आपत्ति जनक क्रियाकलाप र हर्कतको हामी भर्त्सना गर्दछौ । 

जुलाई २७–२०२१ मा विपिन लम्सालको असामयिक  निधन भएको थाहा पाउनासाथ न्यूयोर्कमा रहेका साथीहरूलाई  कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी सर सल्लाह गरियो । उहाँको बुवा पोषराज लम्सालसँग सम्पर्क गरी अमेरिकामा नै दाहसंस्कार गर्ने वा नेपाल लैजाने भन्दा नेपालमा नै पठाइदिन स्वर्गीय लम्सालका बुवाको आग्रह रह्यो ।       नेपालमा ७० वर्षको बुवा भएको हुँदा नेपाल शव पठाउन र केही बढी पैसा पठाउन सकिएमा परिवारलाई सहयोग पुग् गोफण्डमा  रकम  उठाउने निर्णय गरियो । 

गोफण्डमा जम्मा १८३६८ रकम उठेकोमा गोफण्डको सर्भिस फि ६२१ डलर ,नेपाल शव पठाउन ६,५५२ र पर्वत सम्म जानको लागि २३० डलर खर्च भएको थियो ।   बाँकी रहेको रकममा शव नेपाल पठाइसके पश्चात् सँगै  बस्ने एक महिलाले म मृतकको श्रीमती हो भनी प्रमाण सहित हक दाबी गरे पश्चात् रकम नेपाल पठाउने वा उनलाई दिने विषय केही समय अन्यौलमा पर्‍यो । निज महिलाले स्वर्गीय वीपिन लम्सालसँग विवाह गरेको कुरालाई नेपाली समाजका केही प्रतिष्ठित व्यक्तिहरूले समेत स्वीकार गर्नु भयो । लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा विधि पूर्वक विवाह गरेको फोटो,  भिडियो र डकुमेन्ट गैर आवासीय नेपाली सङ्घ अमेरिकामा महिलाले पठाइन । नातामा श्रीमती देखिए पश्चात् चार हजार डलर दिए हुन्छ भनी माग भए बमोजिम पदाधिकारीको बैठक बसेर निर्णय गरी अमेरिकामा श्रीमतीलाई चार हजार दिएर बाँकी रहेको रकम  परिवारको अनुरोध बमोजिम नजिकको नातेदारलाई ६,९६५ डलर हस्तान्तरण गरिसकिएको छ । अमेरिकामा मृतकको श्रीमतीलाई दिएको चार हजार डलर समेत पदाधिकारीबाट उठाइ नेपालमा रहेका वृद्ध बुवा आमालाई दिने भनी उठाइरहेको र हालसम्म दुई हजार पाँच सय उठाइ पनि सकिएको छ । बाँकी उठाएको रकम चार हजार डलर पुराएर चाँडो भन्दा चाँडो  नेपाल पठाउने योजना रहेको छ ।   संस्थाले उठाएका रकम र यसलाई सम्बन्धित व्यक्तिसम्म पारदर्शी डङ्गमा प्रदान गरिएको छ ।  यसको पूर्ण विवरण कोषाध्यक्ष राजीव श्रेष्ठले गत जनवरी २९ तारिकको हाइब्रिड बैठकमा प्रदान गर्नु भएको रिपोर्टमा समेत समावेश गरिसकिएको छ ।  जुन बैठकको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।   संस्थामा हुने हरेक आर्थिक क्रियाकलापहरू पारदर्शी हुनुपर्दछ भन्नेमा हाम्रो कार्यसमिति प्रतिबद्ध छ र सबै गतिविधिहरूलाई सबै सदस्यमाझ प्रस्ट रूपमा राखी सकेका छौ र अन्य  गतिविधिहरूलाई समेत यहाँहरू समक्ष पठाउने छौ । 

अन्जन कुमार चौलागाई

महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका मिति

०२–१९–२०२२

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result