Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यार्थी र सिनियर सिटिजनको नि:शुल्क ट्याक्स भरिदिने घोषणा

साह भन्छन् यो समाजप्रतिको दायित्व हो

फाल्गुन ११, २०७९ ११:४३ मा प्रकाशित
विद्यार्थी र सिनियर सिटिजनको नि:शुल्क ट्याक्स भरिदिने घोषणा
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । युवा व्यावसायी एवं एस.एस स्क्वायर ईंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष साहले अमेरिकामा रहेका  नेपाली विद्यार्थी र सिनियर सिटिजनको लागि नि:शुल्क ट्याक्स विवरण भरिदिने घोषणा गरेका छन् । क्यालिफोर्नियाको डेविसमा रहेको साहको कार्यालयले केही समय अघि अमेरिकामा रहेका पूर्णकालीन विद्यार्थी र सिनियर नेपाली नागरिकको लागि निशुल्क रुपमा सन् २०२२ को कर विवरण भरिदिने घोषणा गरेको थियो ।
साहको स्वामित्वमा रहेको एस.एस स्क्वायर ईंकले २०२१ मा २०० विद्यार्थीहरुको निशुल्क ट्याक्स विवरण भरेको थियो । “यस वर्ष पनि विद्यार्थीहरुको अलावा सिनियर सिटिजनको लागि पनि नि:शुल्क ट्याक्स विवरण भरिरहेका छौ,”- दूरवीन नेपालसंगको कुराकानीमा साहले बताए ।

सन् २०२२ मा हाल सम्म २०० जना विद्यार्थी र ३५ जना सिनियर सिटिजनको निशुल्क विवरण आफ्नो कम्पनीले भरिसकेको र विद्यार्थी र सिनियर सिटिजन्सको संख्या दिनहुं बढिरहेको साहले बताए ।
विगत ७ वर्षदेखि ट्याक्स फाइलिंग, ट्याक्स प्लानिंग र काउन्सिलिंग गर्दै आएका सन्तोष आफ्नो समाजप्रतिको दायित्व र कर्तब्यको कारणव्यावसायको अलावा सामाजिक कार्यमा सरिक भएको बताउंछन् । “विद्यार्थी जिवन कस्तो हुन्छ, मलाई थाह छ यसकारण उनीहरुको लागि नि:शुल्क रुपमा विवरण भरिदिएका हौं,” साह भन्छन् -“६५ वर्ष काटेका, रिटायर्ड भएका वा काम नै नगरेका सिनियरहरुको लागि आफ्नै आमाबुवा सम्झेर यो घोषणा गरेको हुं” । साहले आफ्नो आमाबुबाको नाममा “चन्द्रसूर्य फाउण्डेशन”को स्थापना गरेका छन् । भन्छन् -“आफ्नो कमाईको केही प्रतिशत यसमा लगाउने र सामाजिक कार्य गर्ने योजना बनाएको छु “।

अमेरिकामा आफू पूर्णकालीन रुपमा ट्याक्स प्लानरको रुपमा कार्यरत रहेका बताउदै साह हरेक समयमा ट्याक्समा हुने अपडेट सम्वन्धि कार्यक्रम, सेमिनारमा आफू सहभागी हुने गरेको र त्यसवाट आफूमा अनुभव र क्षमता बढेको बताउछन् ।
अमेरिकामा विभिन्न राज्यहरुमा आफ्नो कार्य क्षेत्र विस्तार गरेका साह आगामी बर्षहरुमा अमेरिकामा धेरै राज्यहरुवाट ट्याक्स सम्वन्धि काम गर्ने बताउछन् । नेपाल र भारतमा पनि त्यहाँका कम्पनीहरुसंग सहकार्य गरि ट्याक्स प्लानिंग र काउन्सिलिंग शुरु गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै उनी भन्छन्- “हेरौ कति सफलता मिल्ने हो “!

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result