Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना च्याप्टरको अध्यक्षमा बासुदेव भट्ट

फाल्गुन १३, २०८१ १:५२ मा प्रकाशित
जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना च्याप्टरको अध्यक्षमा बासुदेव भट्ट
Share on FacebookShare on Twitter

अमेरिका, २३ फेब्रुअरी। आज एक वेबिनार कार्यक्रम मार्फत बासुदेव भट्टको अध्यक्षतामा गठन भएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना च्याप्टर बिस्तार गरिएको छ। विस्तारित कमिटीको उपाध्यक्षमा गोबिन्द कंडेल, महासचिवमा तिला धमला, कोषाध्यक्ष सहदेव बस्नेत तथा सदस्यहरुमा गंगाराम खड्का, संजु भट्ट पाण्डे, पुष्प भट्ट, अनिष कोइराला र नबराज पन्त रहेका छन्। संस्थामा सुझाव तथा सल्लाह प्रदान गर्नको लागी प्राध्यापक डा अच्युत शर्मा, प्राध्यापक आशा दाहाल र मोहन बराल रहेको सल्लाहकार समिति समेत घोषणा गरिएको छ।
अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ। महासचिव तिला धमलाले संचालन गर्नु भएको कार्यक्रममा कार्य समिति सदस्य संजु भट्ट पाण्डे ले स्वागत मन्तब्य राख्नु भएको थियो ।उक्त वेबिनार कार्यक्रम का बिशिष्ट अतिथी गैर आवासीय नेपाली संघ आई सि सि उपाध्यक्ष डां केशब पौडेल अतिथी हरू क्रमश: टाउन अफ मोरिसभिल का सल्लाहकार कृष्ण पोखरेल,पुर्ब प्राध्यापक बालकृष्ण शर्मा जय नेपाल ईन्टरनेशल फाउन्डेसन च्याप्टर सभापती हरू क्यालीफर्निया का ईन्द्र राज पाण्डे, जर्जिया का धर्मराज घिमिरे, केन्टकी का दिबाकर भट्ट, मिडिया कोर्डिनेटर भगीरथ योगी,नलेज नेटवर्क कोर्डिनेटर डां निरज स्रेष्ट, फाउन्डेसन का प्रबक्ता लाल काफ्ले र महासचिब अग्नि चौलागाई समेत ले कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो र आफु हरू ले च्याप्टर लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
एन आर एन मा बिगत ६ बर्ष देखि सकृय रुपमा जिम्मेवारी मा रहेका सभापती बासुदेव भट्ट ले कार्य समिति को पहिलो बैठक बाट दृष्टि बिहीन,टुहुरा बाल बालीका र रक्तदान कार्यक्रम लाई सहयोग गर्ने गरि तीन वटा महत्वपुर्ण निर्णय हरू सर्ब सहमति बाट पारित भएको कुरा बताउनु भएको छ ।संस्थाको उद्देश्य र ढाँचाको बारेमा बताउदै प्रमुख अतिथी एबम् संस्थापक अध्यक्ष डा यादव पण्डितले यो संस्था अन्य संस्थाको प्रतिस्पर्धी नभएर सबैको सहयात्री संस्थाको रुपमा रहेको, नेपालका ७७ जिल्ला र विदेशमा समेत यसका च्याप्टर रहेका हुँदा मातृभूमिमा केहि गर्नको लागि हामीले सिधा रुपमा गर्न सकिने समेत बताउनु भयो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result