Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टरको अध्यक्षमा सिता बराल

फाल्गुन १३, २०८१ १:५९ मा प्रकाशित
जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टरको अध्यक्षमा सिता बराल
Share on FacebookShare on Twitter

डेनमार्क, २३ फेब्रुअरी। आज एक वेबिनार कार्यक्रम मार्फत सिता बरालको अध्यक्षतामा गठन भएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टर बिस्तार गरिएको छ। विस्तारित कमिटीको महासचिवमा प्रकाश विक्रम शाही, कोषाध्यक्ष शोभा सापकोटा तथा सदस्यहरुमा मङल परियार, रामकुमार थापा, मञ्जु आचार्य, सुवास गुरुङ, महेन्द्र राज शर्मा, एकराज सापकोटा, भक्त खत्री, मनोज खरेल, सन्दीप राजवंशी र राजकुमार भण्डारी रहेका छन्।
संस्थामा सुझाव तथा सल्लाह प्रदान गर्नको लागी नवीन राज पौडेल, रामचन्द्र पाठक र शैलेन्द्र अधिकारी रहेको सल्लाहकार समिति समेत घोषणा गरिएको छ।
अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ।
जन सम्पर्क समिति डेनमार्कका महामन्त्री कृष्ण गिरीले संचालन गर्नु भएको कार्यक्रममा गैर आवासीय नेपाली संघको विभिन्न पदमा रहनु भएका व्यक्तिहरू तथा फाउन्डेसनका पदाधिकारीहरूले कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो। संस्थाको उद्देश्य र ढाँचाको बारेमा बताउदै संस्थापक अध्यक्ष डा यादव पण्डितले यो संस्था अन्य संस्थाको प्रतिस्पर्धी नभएर सबैको सहयात्री संस्थाको रुपमा रहेको, नेपालका ७७ जिल्ला र विदेशमा समेत यसका च्याप्टर रहेका हुँदा मातृभूमिमा केहि गर्नको लागि हामीले सिधा रुपमा गर्न सकिने समेत बताउनु भयो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result