काठमाडौं । एक महिलाले आफूलाई यौन दुब्र्यवहार गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध ्मुद्दा दायर गरेकी छिन् ।
कँडेलबाट आफूमाथि पटक पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएकी हुन्।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-