Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा मेम्बर भेरिफिकेशनको काम सम्पन्न

फाल्गुन १७, २०७५ ८:१६ मा प्रकाशित
एनआरएनए अमेरिकामा मेम्बर भेरिफिकेशनको काम सम्पन्न
Share on FacebookShare on Twitter

अमेरिका ।

बिहीबार राति एनआरएन अमेरिकाको सदस्यता छानबिन समितिले आफ्नो काम पुरा गरेको छ । पैसा तिरेर सदस्यताका लागि आवेदन दिएका ८ हजार ९ सय २३ मध्ये ८ हजार ८ सय ६१ सदस्यलाई समितिले अनुमोनदन गरेको छ । अस्वीकृत भएका ६२ जना सदस्य मध्ये केहीको समय गुज्रिएको परिचय पत्र, फर्म र फोटो नमिलाएका कारण अस्वीकृत गर्नु परेको छानबिन समितिका संयोजक रामकुमार सुबेदीले बताउनु भयो ।

छानबिन भएका सदस्यहरूको विवरण सुपरिबेक्षण समितिले हेरेर अनुमोदन गरेपछि छानबिन समितिले कार्यसमितिमा बुझाउने छ । ५ सय ९१ आजीवन सदस्य सहित कुल सदस्य सङ्ख्या ९ हजार भन्दा बढी हुने देखिन्छ । कार्यसमितिले सदस्यहरूको विवरण निर्वाचन समितिलाई बुझाएपछि निर्वाचनको प्रक्रिया अगाडि बढ्छ ।

“काम, घर–परिवार, दिन–रात नभनी छानबिनको काम सम्पन्न गरेका छौ ।” छानबिन समितिका संयोजक सुवेदीले भने “साधैको शङ्का र सन्देह निवारण होस भन्ने सबैको चाहाना थियो । निष्ठा पूर्वक काम गरेका छौ ।”

समयमा नै काम सम्पन्न गरेकोमा एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेल, वरिष्ठ उपाध्यक्ष सुनिल साह र महासचिव बिआर लामाले छानबिन समितिलाई धन्यवाद दिएका छन् । आम सदस्य, सदस्यता अभियानमा सक्रियता साथ लागेका कार्यसमिति र बाहिर रहेका अभियान्ता, छानबिन समिति, सुपरिवेक्षण समिति र आइटी समितिले गरिरहेको कामको उनीहरूले प्रशंसा गरेका छन् ।

सदस्यता प्रक्रियालाई पारदर्शी, विश्वासिलो र त्रुटि रहित बनाउन यति कडा र स्तरीय मापदण्ड एनआरएनएका अरू कुनै पनि नेशनल कोर्डिनेशन काउन्सिलल (एनसीसी) हरूले अपनाएका छैनन् । सदस्यता सम्बन्धमा कुनै विवाद भएमा यो अरू देशका लागि पनि राम्रो नजिर बन्न सक्छ । अध्यक्ष पौडेलले दूरबिन नेपालसँग कुरा गर्दै भने “सदस्यता आवेदन दिँदा स्टेट र फेडरल आइडी राख्नु , फोन र इमेलबाट दोहोरो भेरिफिकेशन कोडको व्यवस्था गर्नु , सुरक्षा घेरा धेरै बनाएर झण्झटिलो बनाउनु राम्रो होइन भनेर केही गुनासा आए । तर पनि सदस्यता लिन चाहाना गर्नेहरूमा कुनै कमी आएन । यो नयाँ प्रयोग गर्दा केही ब्याबधान यस पटक झेल्नु परे पनि आउँदा वर्षमा निर्धक्क भएर सदस्यता लिन सक्ने वातावरण वनेको छ ।”
अघिल्लो वर्षको तुलनामा सदस्य सङ्ख्या घटेपनि एनआरएन अमेरिका सदस्य सङ्ख्याका हिसाबले सबै भन्दा ठुलो एनसीसी भएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result