Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल महिला नेटवर्कको घोषणा

फाल्गुन १७, २०८१ ४:२४ मा प्रकाशित
जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल महिला नेटवर्कको घोषणा
Share on FacebookShare on Twitter

अमेरिका, २८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल महिला नेटवर्कको घोषणा गरेको छ। नेपाली काँग्रेस केन्द्रीय सह-महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) को मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा विनीता अधिकारीको अध्यक्षतामा गठित ४० सदस्यीय विश्व महिला संजालको घोषणा गरिएको हो। समितिमा २० भन्दा बढी देशबाट जुझारु र जोशिला महिलाहरू जोडिएका छन् ।
नव गठित कार्यसमितिको अध्यक्षमा विनीता अधिकारी, महासचिवमा प्रतिज्ञा अधिकारी तथा सदस्यहरुमा लक्ष्मी खरेल, उर्मिला कँडेल जोशी, निर्मला खड्का, अर्पना खड्का, निर्मला फुलारा ठाकुर, सिता अर्याल, अनु थापा, अप्साना कँडेल, भावना खनाल अर्याल, बिन्दु दुलाल, दीपा सिवाकोटी, दुर्गा तिवारी, ललिता शाह, लेमु दाहाल, निर्मला सुर्खाली, पुष्पा पोख्रेल, सरिता न्यौपाने, रामकुमारी दराल, रश्मिता कार्की, सचिना बानिया, सपना खाया, सरस्वती ओली, श्रद्धा अधिकारी, सिता खुलाल मगर, तारा खड्का मिश्र, जयकला राई, गीता रेउले, ज्योत्स्ना अधिकारी, गंगा कँडेल, मीनमाया खरेल, सुनिता कँडेल लामिछाने, निर्मला परियार, प्रिन्सेस खरेल, जेनिसा उप्रेती, पविता देवकोटा रेग्मी, लक्ष्मी खड्का खत्री, इन्दिरा बराल, स्मृति कार्की र रिता गुरुङ रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सह-महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले जय नेपाल इन्टरनेशनल फाउन्डेसनको स्थापना देखि नै आफूले बुझिरहेको र आगामी दिनमा गठित महिला नेटवर्कसङै रहेर कार्य गर्न समेत तत्पर रहेको बताउनु भयो। प्रजातन्त्रको पुनर्स्थापना पहिला र अहिलेको अवस्थामा राज्नैथिक स्वरूपमा समेत केही परिवर्तन देखिन थालेको हुँदा यसलाई सफा गर्न समेत सबैले मिलेर लाग्नु पर्ने प्रमुख अतिथि डिना उपाध्यायले बताउनु भयो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईँ, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्याल, ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेल तथा महासचिव नवराज न्यौपाने, ग्लोबल मिडिया नेटवर्कका संयोजक भगीरथ योगी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व उपाध्यक्ष दिलु पराजुली, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका युवा-उपाध्यक्ष तथा ग्लोबल युथ नेटवर्कका सदस्य अनुप खनालले नवगठित समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो।
कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले यो संस्था सबैसँग मिलेर काम गर्नको लागि स्थापना गरिएको र सबै संस्थाको सहयोगी संस्था रहेको बताउनु भयो। उहाँले ३८ भन्दा बढी च्याप्टर गठन भैसकेको संस्थाले यस अगावै ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क, ग्लोबल मिडिया नेटवर्क गठन गरिसकेको सन्दर्भमा विदेश र नेपालमा रहेका महिलाबिच नेटवर्क गठन गरी कर्मभूमि तथा मातृभूमिको विकासमा टेवा पुर्‍याउनको लागि महिला नेटवर्क गठन गर्न लागिएको बताउनु भयो। उहाँले संस्थाको आजीवन तथा साधारण सदस्यता लिन पनि सबैलाई अनुरोध गर्नु भयो।
जय नेपाल इन्टर नेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्र. काफ्लेले सबै अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको पहिलो चरणमा केन्द्रका महासचिव अग्नि चौंलागाईले संचालन गरी दोस्रो चरणको कार्यक्रम सञ्चालनको लागि महिला समितिको अध्यक्ष विनीता अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका महामन्त्री कृष्ण गिरी, फाउन्डेसनका संस्थापक सदस्य विश्व बराल, राजकुमार हमाल, ग्लोबल नलेज नेटवर्कका संयोजक डा निरज श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका मीड-वेस्ट कोअर्डिनेटर महेन्द्र बस्नेत तथा सदस्य विष्णु बराल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका सदस्य तथा फाउन्डेसनका नर्थ क्यारोलाइना च्याप्टर अध्यक्ष वासुदेव भट्ट, फाउन्डेसनकै मेरिल्यान्ड च्याप्टर अध्यक्ष केशव शर्मा, पोर्चुगलको अध्यक्ष पुनम गौतम, डेनमार्कको अध्यक्ष सिता बराल, नेपालको सदस्य सचिव विजयराज अधिकारी, ग्लोबल युथ नेटवर्कका सदस्यहरू सिजन दाहाल, मनीषा बस्नेत, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, च्याप्टर पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
प्रवास

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result