Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्रेन्चाइज मिस्टर पिकल” मा नेपाली व्यावसायी

अन्य स्थानमा पनि विस्तार गर्ने कम्पनीको योजना

फाल्गुन २४, २०७८ ११:१० मा प्रकाशित
फ्रेन्चाइज मिस्टर पिकल” मा नेपाली व्यावसायी
Share on FacebookShare on Twitter

मार्टिनेज, क्यालिफोर्निया
अमेरिकामा फ्रेन्चाइज स्याण्डवीच फाष्टफूडमा लोकप्रिय बन्दै गएको “मिस्टर पिकल ” मा नेपाली व्यावसायीहरु संलग्न भएका छन् । स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट ब्यावसायमा संलग्न अनिल पाण्डे र आईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको मिस्टर पिकल को औपचारिक उद्घाटन मार्टिनेजका मेयर रब श्रोडरले सोमवार गरेका छन् । मार्टिनेज चेम्वर अफ कमर्शको आयोजनामा भएको “मिट एण्ड ग्रीट ” कार्यक्रममा मेयर श्रोडरले मार्टिनेजमा मिस्टर पिकल स्याण्डबीच लोकप्रिय रहेको बताए । उनले नेपालीहरुको नयाँ ब्यवस्थापनमा मिस्टर पिकलले थप विकास गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा मार्टिनेज चेम्वर अफ कमर्शका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जुली जोन्सटन, चेम्वर अफ कमर्शका प्रतिनिधिहरु र स्थानीय अमेरिकी व्यावसायीहरु उपस्थित रहेका थिए ।
मिस्टर पिकलका संचालक अनिल पाण्डे विगत तीन दशकदेखि फूड विजनेसमा संलग्न रहेका छन् । विभिन्न अमेरिकी फ्रेन्चाइज व्यावसायमा लामो अनुभव संगालेका पाण्डेले अमेरिकी फ्रेन्चाइजमा संलग्न हुनु नेपालीका लागि खुशीको कुरा भएको र बे एरियाका अन्य स्थानमा पनि “मिस्टर पिकल” को विस्तार गर्ने कम्पनीको योजना रहेको बताए । पश्चिम अमेरिकामा लोकप्रिय बन्दै गएको “मिस्टर पिकल” मा नेपालीहरु संलग्न भएको यो पहिलो हो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result