Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आईसीसीले बिधान बिपरित एनसीसी खारेज गर्ने गरि पठाएको गैर जिम्मेवार पत्रको एनसीसी अमेरिकाद्वारा भर्त्सना, डाटाब्रिचको सम्बन्धमा छानविन हुने 

फाल्गुन २४, २०७८ १२:३८ मा प्रकाशित
एनसीसीहरु माथि कारबाहीको धम्की र  विश्व सम्मेलनको सन्देश
Share on FacebookShare on Twitter

अमेरिका, ६ मार्च।  गैर आवासीय नेपाली संघ अमेरिकाको मार्च ४ तारिख बसेको बैठकले बिधान बिपरित डाटाको दुरुपयोग गर्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाका सदस्यहरुलाई गैर आवासीय नेपाली संघ, आईसीसीबाट अध्यक्ष बुद्दी सागर सुबेदीको नाममा सम्बोधन गर्दै पन्जिक्रित सदस्यहरुबाट प्राप्त शुल्क तिर्ने बारेमा पठाइएको पत्रको भर्त्सना गरेको छ।

बर्तमान समयमा एनसीसीले पठाएका प्रतिनिधिको नामावलीलाई आईसीसीले आफूखुशी परिवर्तन गर्ने बिषय तथा आइसीसीले पठाएको पत्रसँगै उब्जिएका सवै विषयलाई दुई महिना भित्रमा आबश्यक गृहकार्य गरी ठोस समाधान सिफारिश गर्नको लागि महासिचिव अन्जन कुमार चौलागाईंको संयोजकत्वमा, सचिव अनुप खनाल, कोषाध्यक्ष राजीव श्रेष्ठ, प्रवक्ता तोया दाहाल र युवा संयोजक त्रिभुवन पाण्डे रहेको ५ सदस्य समिति निर्माण गर्ने निर्णय बैठकले गरेको छ । सो समितिले  आईसिसिलाई बुझाउनुपर्ने सदस्यता शुल्कको बिषयलाई विधि विधान सम्मत ढंगले टुंग्याउन आइसीसीसँग वार्ता गरी यथासम्भव चाडो समाधान गर्ने जिम्मेवारी प्रदान गरिएको छ । सोहि समितिले डाटाको दुरुपयोग भएनभएको संवन्धमा छानविन गरी दुई महिना भित्रमा कार्य समितिलाई सुझाव दिने निर्णय समेत गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाले आफ्नो भवन खरिद गर्नको लागि पन्जिक्रित सदस्यता शुल्क बापत आईसीसीलाई प्रती सदस्य बुझाउनु पर्ने ५ डलर आफ्नै भवन खरिद प्रयोजनको लागि प्रयोग गर्नको लागि आईसीसीमा लिखित अनुरोध गरिएकोमा, एनसीसीले सदस्यता शुल्क मिनाहाको सम्बन्धमा गरेको पत्राचारको बिषयमा हालसम्म आईईएस/आईसीसीको बैठकमा सो बिषय माथि  छलफल भै सो को आधिकारिक जवाफ प्राप्त नभएको उल्लेख छ।

अमेरिकी कानुन अनुसार दर्ता भएको संस्थाले यहाँको कानुन अनुसार आबश्यक पर्ने कागजातहरु मागगर्दा नपठाई उल्टै एनसीसीलाइ खारेज गर्ने गैर जिम्मेवार पत्रको भर्त्सना गर्दै गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद अमेरीकाको विधानको Article V: INSTITUTIONAL AFFILIATION को clause 28 d II अन्तर्गत आईसीसीलाई रकम पठाउदा एनसीसीलाई दिनु पर्ने PO, invoice, W-8 BEN र नेपाल सरकारबाट आईसीसी गैर-नाफा मुलक संस्था हो भनि प्रमाणित कागजात एनसीसी अमेरिकाको अडिट प्रकृयाको लागि आबश्यक पर्ने भएको हुँदा सो कागजातहरु तुरुन्त उपलब्ध गराउन पत्राचार गरेको जानकारी गराएको छ।

संस्थाद्वारा जारी प्रेस बिज्ञप्ति 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाका सदस्यहरुलाई गैर आवासीय नेपाली संघ, आईसीसीबाट अध्यक्ष बुद्दी सागर सुबेदीलाई सम्बोधन गर्दै पन्जिक्रित सदस्यहरुबाट प्राप्त शुल्कको बारेमा पठाइएको पत्रको बिषयमा मार्च ४, २०२२ मा बसेको आकस्मिक बैठक बसी छलफल भएको छ।  आकस्मिक बैठकले आईसीसीमा बिधी, बिधान र प्रकृया पुर्याएर एनसीसीले सदस्यता शुल्क बापतको रकम पठाउनुपर्ने निर्णय गरेको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाले आफ्नो भवन खरिद गर्नको लागि पन्जिक्रित सदस्यता शुल्क बापत आईसीसीलाई प्रती सदस्य बुझाउनु पर्ने ५ डलर आफ्नै भवन खरिद प्रयोजनको लागि प्रयोग गर्नको लागि आईसीसीमा लिखित अनुरोध गरिएकोमा, एनसीसीले सदस्यता शुल्क मिनाहाको सम्बन्धमा गरेको पत्राचारको बिषयमा हालसम्म आईईएस/आईसीसीको बैठकमा सो बिषय माथि  छलफल भै सो को आधिकारिक जवाफ प्राप्त भैसकेको छैन ।

गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद अमेरीकाको विधानको Article V: INSTITUTIONAL AFFILIATION को clause 28 d II अन्तर्गत आईसीसीलाई रकम पठाउदा एनसीसीलाई दिनु पर्ने PO, invoice, W-8 BEN र नेपाल सरकारबाट आईसीसी गैर-नाफा मुलक संस्था हो भनि प्रमाणित कागजात एनसीसी अमेरिकाको अडिट प्रकृयाको लागि आबश्यक पर्ने भएको हुँदा सो कागजातहरु उपलब्ध गराउन औपचारिक तथा अनौपचारिक रुपमा पटक-पटक अनुरोध गरिएकोमा, राष्ट्रीय समन्वय परिषदलेआबश्यक कागजातहरु माग गर्दै पठाएका पत्रहरुको समयमा जवाफ प्राप्त गर्न सकेको छैन ।  बिगतमा आबश्यक कागजात माग गर्दा प्राप्त नभएको हुँदा आईसीसीमा बिधानत रकम पठाउन आबश्यक पर्ने कागजातहरु PO, invoice, W-8 BEN र नेपाल सरकारबाट आईसीसी गैर-नाफा मुलक संस्था हो भनि नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित कागजात तुरुन्त उपलब्ध गराउनको लागि पत्राचार गर्ने निर्णय बमोजिम आईसीसीलाई पत्राचार गरिसकिएको छ ।

आईसीसीले एनसीसी अमेरिकाद्वारा पठाएका प्रतिनिधिहरुको सूचीलाई आफ़ुखुशि परिवर्तन गर्ने, पटक-पटक राष्ट्रिय समन्वय परिषदसंग समन्वय नगरी प्रतिनिधि फेरबदल गर्दै आईरहेको हुँदा अमेरिकी कानुन अनुसार दर्ता भएको संस्थाले बिधान अनुसार पठाएका प्रतिनिधिहरु फेरबदल नगर्न अनुरोध गरेको छ ।  आईसीसीले अमेरिकाका साधारण सदस्यहरुलाई व्यक्तिगत गोपनियताको रुपमा रहेको इमेलमा कुन माध्यमबाट इमेल आईडी प्राप्त गरी इमेल पठाएको हो सो सम्बन्धमा छानविन गरी व्यक्तिगत गोपनियता भंग भए नभएको बुझने कार्यको लागि आईसीसीले इमेल आईडी कुन माध्यमबाट प्राप्त गरेको हो सो को जानकारी गराउन पत्राचार गरि सकिएको छ ।  बर्तमान समयमा एनसीसीले पठाएका प्रतिनिधिको नामावलीलाई आईसीसीले आफूखुशी परिवर्तन गर्ने बिषय तथा आइसीसीले पठाएको पत्रसँगै उब्जिएका सवै विषयलाई दुई महिना भित्रमा आबश्यक गृहकार्य गरी ठोस समाधान सिफारिश गर्नको लागि महासिचिव अन्जन कुमार चौलागाईंको संयोजकत्वमा, सचिव अनुप खनाल, कोषाध्यक्ष राजीव श्रेष्ठ, प्रवक्ता तोया दाहाल र युवा संयोजक त्रिभुवन पाण्डे रहेको ५ सदस्य समिति निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

सो समितिले  आईसिसिलाई बुझाउनुपर्ने सदस्यता शुल्कको बिषयलाई विधि विधान सम्मत ढंगले टुंग्याउन आइसीसीसँग वार्ता गरी यथासम्भव चाडो समाधान गर्ने जिम्मेवारी प्रदान गरिएको छ । सो समितिले डाटाको दुरुपयोग भएनभएको संवन्धमा छानविन गरी दुई महिना भित्रमा कार्य समितिलाई सुझाव दिने निर्णय समेत गरिएको छ ।   एनसिसि को बिधान तथा आईसिसिको मौजुदा बिधान अनुसार समेत सदस्यता शुल्क बापतको रकम पठाउनु पर्ने निस्चित समय सिमा नतोकिएको हुँदा सदस्यता शुल्कको बिषयमा आईसिसिसँग पत्राचार भै रहेको समयमा एनसिसिलाई नै खारेज गर्ने गरी पठाएको पत्र आँफैमा अपरिपक्व रहेको हुँदा सो पत्राचारको सम्बन्धमा खेद प्रकट गर्ने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result