Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गैर आवासीय नेपाली संघमा कडा निर्णय गर्ने बेला आएको छ: कुल आचार्य

फाल्गुन २४, २०७८ १२:५३ मा प्रकाशित
गैर आवासीय  नेपाली संघमा कडा निर्णय गर्ने बेला आएको छ:  कुल आचार्य
Share on FacebookShare on Twitter

काठमाडौँ  ।   गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेवार कुल आचार्यले संघमा कडा निर्णय गर्ने बेला आएको जनाएका छन्।

मंगलबार आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै आचार्यले गएको झन्डै ८ महिना देखि संसारभरिबाट साथीहरुले आवाज उठाउंदा पनि  डेलिगेट्स समस्याको समाधान नगरिएको बताए। उनले  एकलौटी निर्वाचन आफुहरुलाई मान्य नहुने पनि उल्लेख गरेका छन् ।

 “यो संस्था तपाईं हामी सबैको हो। हामी सबै एउटै परिवार भएर बसेकोमा सानो समूहले आफ्नो स्वार्थका लागि यसलाई प्रयोग गर्दै आएको खुलासा भै सकेको छ । सहनुको पनि एउटा सीमा हुन्छ। अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आएको छ।  म सबै साथीहरुलाई एक ढिक्का हुन र संस्थाको हितको लागि जस्तो सुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्दछु,” आचार्यले भने।

एनआरएनएमा डेलिगेट्स विवाद समाधान नगरिकनै  एकपक्षीय रुपमा  निर्वाचन कार्यक्रम अगाडी बढाइए पछि  संसारभरि त्यसको चर्को विरोध भएको छ।

उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३,६०० बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो।

उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक  शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउंदै दावी विरोध गरेका थिए।  उनले कुमार पन्त समेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २,६०० प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए।  तर अध्यक्ष पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाई नै गरेन।

झन्डै १,००० फर्जी मतदातालाई समावेश गराएर गरिने कथित चुनावलाई परराष्ट्र मन्त्रालय र अदालतले पनि मान्यता नदिने जानकारहरु बताउंछन्।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result