Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

घिसिङको कार्यक्रमका लागि सानफ्रानसिस्कोमा एकता

फाल्गुन २५, २०७५ ६:१६ मा प्रकाशित
घिसिङको कार्यक्रमका लागि सानफ्रानसिस्कोमा एकता
Share on FacebookShare on Twitter

 सानफ्रानसिस्को ।
तामाङ कोपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको अगुवाइमा नर्थ क्यालिफोर्नियामा रहेका सबै सङ्घ संस्थाको सहभागितामा मार्च १० तारिख आइतबार कुलमानसिंह घिसिङसँग अन्तरक्रिया र सम्मानको कार्यक्रम हुँदै छ । तामाङ सोसाइटीका निवर्तमान अध्यक्ष कुमार दोङका अनुसार नेपालमा लाेडसेडिङ्ग हटाउन ‘नायकत्व’ भुमिका खेलेका नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया र सम्मानको कार्यक्रमका लागि सबै सङ्घ संस्थाको सहभागितामा सानफ्रानसिस्कोमा कार्यक्रम गर्ने तयारी पुरा भइसकेको छ । घिसिङको कार्यक्रममा सहभागिता जनाउने विषयमा बे एरियाका सबै सङ्घ संस्था र समाजका अगुवाहरूमा एकता देखिएको छ ।
तामाङ कोपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामा, महासचिव सुरज पाख्रिन, तामाङ समाज उत्तर अमेरिकाका वरिष्ठ अध्यक्ष शेर बहादुर लामा, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) अध्यक्ष रविन्द्र राईले कार्यक्रम आयोजनामा सम्पर्क ब्याक्तिको रूपमा काम गरिरहेका छन् । सानफ्रानसिस्को बे एरियामा रहेका अरू नेपाली सङ्घ संस्थाहरू सामुदायिक भवन निर्माण समिति (एन सी सी), सन्निसगरमाथा समाज, बुद्ध नेपाल पिस फाउण्डेशन, क्यालिफोर्निया शेर्पा एसोसिएसन,द ह्वाइट जोन लगायतका सङ्घ संस्थाको उपस्थितिमा कार्यक्रम हुने छ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result